9.5 C
Alba Iulia
Tuesday, October 27, 2020
No menu items!

मलाई माया गर्नेलाई प्रश्न ? (शिर्जना बराल)

Must read

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

मलाई माया गर्नेलाई प्रश्न ?

म रोउँ
या हाँसु
किन मतलब गरेको ?
मेरो मुटु चल्दैन
मेरो हात चल्दैन
न नै चल्छ मेरा पाउँहरु
किन धेरै प्रेम गरेको  ?
ननै तिर्न सक्छु त्यो प्रेमको मूल्य
न भन्न सक्छु
मलाई फूल चढाउनेलाई साधुवाद
न नै गन्न सक्छु मलामीहरुलाई
न पुछिदिन सक्छु
तिम्रो आँखाको आँशु
तरपनि मलाई किन यत्ति धेरै प्रेम गरेको रु
झट्टै उडेको त्यो सास टप्पै टिप्न सक्दिन
न भन्न सक्छु
कफन बेच्ने
साँहुलाई मुरीमुरी धन्यवाद
न नै कफन बोकेर आउने भाईको मनको बह रोकिदिन सक्छु
तर पनि भाई दौडिदै कफन लिएर आउँछ
मलाई ढाकिदिन्छ
मायाले, केहि थोपा आँशु झारिदिन्छन
कफन मै
तर ननै म भन्न सक्छु
किन रोएको ?
मलाई पालै पालो बोक्नेहरु
काँध थाप्नेहरुको
किन यति धेरै लर्को लागेको रु
किन ?
देख्दिन म कसैलाई झर्को लागेको
किन होला मलाई यत्ति धेरै प्रेम गरेको रु
मेरो लागि प्रेमपूर्वक दाउरा ल्याउनेहरु किन यत्ति धेरै दयालु बनेका
न म उनीहरुका पिठ्युँको दर्द मेट्न सक्छु
सलाई कोर्नेहरुलाई, सम्बन्ध जोड्नहरुलाई
न म भेट्न सक्छु
तर पनि कत्ति धेरै प्रेम गरेको ?
न नै मलाई बोक्ने मलामीलाई फर्किएर भन्न सक्छु
घाटमा पुर्याएकोमा धन्यवाद ।

कविता लेखक : शिर्जना बराल

पेशा : पत्रकारीता

हाल : काठमान्डाैँ

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१...