9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

डोल्पा बाट संकास्पद ११ जनाको स्वाब पिसिआर परिक्षणको लागि सुर्खेत लिईयो ।

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

लेख बुढा : डोल्पा जिल्लाका विभिन्न ठाउहरुबाट संकास्पद ११ जनाको व्यक्तिहरुको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि सुर्खेत पठाईएको जिल्ला प्रशासन कार्यलय डोल्पाले जनाएको छ । त्रिपुरा सुन्दरी नगरपालिका ७ पाहाडाको कस्तुरी आधारभुत विधालय को क्वारेनटाईनमा रहेका एक ६४ बर्षिया पुरुषमा स्थानिय स्वास्थ कर्मीले आरडिटि परिक्षण गर्दा पोजेटिभ देखिएको थियो भने शुक्रबार साझ जिल्ला स्वास्थ कार्यलय को टोली कीट सहित उक्त स्थानमा पुगी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको थियो ।
शनिबार पाहाडाका संकास्पद ६४ बर्षिया पुरुष सहित ३ जना, त्यस्तै ठुलिभेरी नगरपालिकाको जुफालबाट ५ जना,दुनै बाट ३ जना गरि जम्मा संकास्पद ११ जना व्यक्तिहरुको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारी शुरेर सुनारले जानकारी दिए । शनिबार नै हेलिकप्टर द्वारा स्वाब सुर्खेत पाइएकोले पिसिआर रिपोर्ट आईतबार साझ सम्म आउने प्रजिअ सुनारले बताए ।
अहिले सबै क्वारेनटाइनमा सुरक्षित तरिकाले बसेको र संकास्पद भएर मात्र पिसिआरको लागि सुर्खेत पठाईएको यश बाट आतंकित नहुन प्रजिअ सुनारले आग्रह गरेका छन । यस्तै ठुलिभेरीको जुफाल बाट ५ र दुनै बाट ३ जना संकास्पद ब्यक्तिहरुको स्वाब पिसिआर परिक्षणको लागि पठाईएको र सबैको स्वास्थ अवस्था सामान्य रहेको ठुलिभेरी नगरपालिका कि काभिड(१९ सुचना अधिकारी दिलमाया केसि ले जानकारी दिईन । डोल्पाका सबै संकास्पद व्यक्तिहरु जिल्ला बाहिरका विभिन्न शहरहरुबाट आएका जनाईएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...