9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

लकडाउनको समयमा विद्यालय शिक्षा संचालनका केही तरिकाहरु ः

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

धनन्जय आचार्य
विगत २ महिनादेखि कोभिड १९ को महामारीका कारण हाम्रो जनजीवन असहज हुनुका साथै हाम्रा विद्यालयहरु संचालनमा रहेका छैनन् । लकडाउनको २ महिना बितिसक्दा हाम्रो देशमा कोभिड१९ को महामारी रोकथामको दिशामा नभएर महामारीको रुप लिन खोजिरहेको देखिन्छ। दिन प्रतिदिन सुरक्षित भएका स्थलहरु महामारीको असुरक्षित स्थलमा परिणत भइरहेका देखिएको सुनिएको छ । विद्यालयहरु क्वारेन्६ाइन स्थलको रुपमा परिणत भएका छन् । यस्तो अवस्थामा कसरी विद्यालय शिक्षामा निरन्तरता ल्याउन सकिन्छ भनेर चिन्तन मनन र कार्यान्वयन गर्नुपर्ने देखिन्५ । यसका केही तरिकाहरु उल्लेख गर्ने प्रयास गरेको छु ।
सर्वप्रथम महामारीको प्रभाव नपरेका जिल्ला,पालिका,वडामा क्वारेन्टाइनको रुपमा कति विद्यालयहरु प्रयोग भएका छन सम्बन्धित पालिकाहरुले त्यसको अभिलेख तयार गर्नुपर्दछ र ति विद्यालयहरुमा अधिकतम कति जना व्यक्तिहरुलाई राख्न सकिन्छ । त्यसको अभिलेखको आधारमा महामारीबाट प्रभावित हुन सक्ने व्यक्तिहरुको प्रक्षेपण गरी बाकी विद्यालयहरुमा कति जना विद्यार्थीहरु प७ाउन सकिन्छ । ति विद्यालयहरुमा सुरक्षा सतर्कता अपनाइ नियमित कक्षा संचालन गर्ने । यसको लागि आवश्यक पर्ने बसाइ व्यवस्थापन मिलाउने ।
महामारीको प्रभाव नदेखिएका तर क्वारेन्टाईनको रुपमा प्रयोग भएका विद्यालय क्षेत्रका विद्यार्थीहरुका लागि विद्यालयहरुले प्रत्येक विद्यार्थीका लागि आवश्यक पर्ने पा७्यपुस्तक खरिद गरी सुरक्षा सतर्कता अपनाई वितरण गर्ने । पाठ्यपुस्तको सहायतामा विद्यार्थीहरुले स्वाध्यान गर्न सक्छन । समय समयमा शिक्षकहरुले विद्यार्थीहरुको टोल टोलमा गई ३ुम्तिरुपमा सहजीकरण गर्ने ।
महामारी प्रभावित विद्यालय क्षेत्रका विद्यार्थीहरुको लागि टेलीभिजन इन्टरनेटको रेडियोको पहँँुच भए नभएको आधारमा वर्गीकरण गरी सोही अनुरुपको डिजिटल शिक्षा प्रदान गर्ने । डिजिटल शिक्षा प्रदान गरीरहदा सबै विद्यार्थीहरुले शिक्षकको गतिको आधारमा सिक्न सक्दैनन् त्यसको लागि पाठहरु दोहँयाउने र बीचबीचमा शिक्षकले घुम्तिरुपमा सहजीकरण गनर्,ेृपृष्ठपोपण प्रदान गर्ने ।
घर परिवार तथा विद्यार्थीहरुसंग मोबाइलको पहँँुच भएको आधारमा एसएमएस तथा म्यासेन्जरको आधारमा पनि सिक्न सिकाउन सकिन्छ । यसको लागि सरकारले विद्यार्थीहरुको शिक्षण सिकाइको लागि मात्र टेलीकमको सुविधा प्रदान गर्ने ।
अर्को महत्वपूर्ण तरिका भनेको आफनो घर परिवारमा माथिल्लो कक्षामा पढने बालबालिकाहरुले आफ्ना भाइबहिनीहरुलाई आफुले जानेका कुराहरु सिकाउने र आफु पनि सिक्ने । यदि आफ्ना परिवारमा आफुभन्दा माथिल्लो कक्षामा पढने दिदि दाइहरु नभएमा अर्को नजिकैको छिमेकी घर तथा टोलमा भएका माथिल्लो कक्षामा पढ्ने बालबालिकाहरुबा६ सहयोग लिन दिन सकिन्छ । बालबालिकाहरु नभएमा घर परिवार,टोल छिमेकमा रहेका शिक्षित व्यक्हिरुले आपmुले सिकेका कुराहरु समय मिलाएर सुरक्षा सतर्र्कता सहित सिकाउने प्रबन्ध गर्ने गराउने ।
त्यसैगरी महामारी प्रभावित नभएको टोल छिमेकमा रहेका युवाहरुलाई स्वयमसेवकको रुपमा परिचालन गरी वा स्वतःस्फूर्त रुपमा सिक्ने सिकाउने व्यवस्था गर्न सकिन्छ ।
माथिका विकल्पहरु अपनाउन नसएिको खण्डमा हालसम्म विद्यार्थीहरुले सिकेका कुराहरुलाई व्यावहारिक रुपमा प्रयोगको अवसर प्रदान गर्न सकिन्छ। यसका लागि उनीहरुलाई हाम्रा परम्परागत सकारात्मक मूल्य मान्यता संस्कार संस्कृतिका कुराहरु सिकाउन,त्यस्ता क्रियाकलापहरुमा सहभागिताको अवसर प्रदान गने,सरसफाइ,स्वास्थ्यका कुराहरु सिकाउन सकिन्छ । भान्साको७ामा छोराछोरी चिया पकाउने,नास्ता बनाउन लगाउने,तरकारी केलाउन लगाउने सरसफाइ गर्न लगाउने काममा आफु संगसंगै राखेर ससानो कामहरु सिकाउदै खाना पकाउन समेत सिकाउन सकिन्छ। यसको साथै घर वरिपरिको सरसफाइ, व्यक्तिगत सरसफाई गर्न गराउन सकिन्छ । करेसाबारीको काममा तरकारी बालीको काममा लगाउन सकिन्छ । यसबा६ शिक्षालाई व्यावहारिक उपयोग बनाउन सकिन्छ ।
विद्यार्थीहरुको रुची अनुसार केही श्रृजनशिलताका कामहरु गराउन सकिन्छ जस्तो केहीलाई रुमाल,६ोपी,सुइ६र बुनाई,केही विद्यार्थीहरुलाई घर वरपर खेर गईरहेका सामानहरुबाट खेलौनाहरु निर्माण,केही विद्यार्थीहरुलाई सिलाइ क६ाइ, रंगरोगनका कार्यहरु, कथा,गजलहरु,कविता,चित्रहरु,नाच,गान,बादनको अभ्यास एवम लेख्न पढन लगाउन सकिन्५ । त्यसैगरी घरभित्र संचालन गर्न सकिने खेलहरु खेलाउन वा खेल्न लगाउन सकिन्५ । यसबा६ पनि विद्यार्थीहरुको श्रृजनशिल क्षमताको विकास गराउन सकिन्५ ।
अर्को महत्वपूर्०ा तरिकामा हाम्रो ३र को७ामा भएका विभिन्न सामानहरुको ग०िातिय आकार प्रकार,रंग,बनाव६,आयतन,क्षेत्रप साथै त्यसको उपयोगिताबारेमा अंग्रेजी,नेपाली दुबैमा लेखाउन सकिन्५ । यसका अतिरिक्त ती सामानहरुको उदारह०ाहरु भन्न लगाउने,सुत्रहरु सिकाउने,स्मरण गराउन लगाउने,विद्यार्थीको स्तर अनुसार सुत्रहरु प्रमा०िात गर्न लगाउने,ति वस्तु तथा सामानहरुको नाम लेख्न लगाउने र शुद्धाशुद्धि हेर्ने,वस्तु तथा सामानहरुको सामाजिक महत्वको बारेमा भन्न लेख्न लगाउने,वस्तुको बनौट तथा प्रयोगमा आउने साधारण विज्ञानका क्रियाकलापहरुको बारेमा जानकारी लिने दिने जस्ता क्रियाकलापहरु गराउन सकिन्छ । जस्तो हाम्रो घरमा प्रयोग भएको टेबुललाई उदारह०ाको रुपमा लिन सकिन्५ । विद्यार्थीहरुको स्तर अनुसार ६ेबुलको आकार कस्तो छ,,आयाताकार टबुुलको क्षेत्रफल,आयतन,पूरा सतहको क्षेत्रफल, निकाल्ने सुत्र के हो वा कसरी निकाल्न सकिन्५ भनी नापेर पनि निकाल्न लगाउन सकिन्छ । यो ग०िातिय कुरा हो त्यसैगरी टेबुल बनाउने मानिसलाई के भनिन्छ टेबुल बनाउन के के सामानहरु तथा उपकरणहरु प्रयोग गर्न सकिन्छ भन्ने कुरा सामाजिक तथा वि१ानका कुराहरु प्रयोग भएको सिकाउन सकिन्छ । टेबुल बनाउदा आवश्यक पर्ने उपकरणहरु के के हुन । त्यसबाट साधारण यन्त्रका कुराहरु सिकाउन सकिन्छ । टेबुलको उपयोगिताबारे भन्न लेख्न लगाउन सकिन्छ । टेबुुलमा प्रयोग हुने का७को उचित प्रयोगका लागि वन विनासका,वातावरणका कुराहरु तथा काठको विकल्पको रुपमा प्रयोग गर्न सकिने सामानहरु तथा त्यसबा६ पर्न जाने सकारात्मक तथा नकारात्मक असरहरुको बारेमा सिकाउन सकिन्छ । यसको लागि वृक्षारोपण गर्नुपर्ने कुराको बारेमा पनि जानकारी गराउन सकिन्छ र एउटा टेबुलको लागतको आधारमा अन्य टेबुलहरु बनाउन कति खर्च लाग्छजस्ता कुराहरु सिक्न सिकाउन सकिन्छ । मैले यहा उल्लेख गरेको कुरा एउटा प्रतिनिधित्व उदाहरण मात्रै हो । हाम्रो घरमा,को७ामा,भान्सामा,बेडरुममा प्रयोग हुने विभिन्न सामान तथा वस्तु पदार्थको बारेमा यस्ता क्रियाकलाप गराउदा समयको उपयोगका साथै सिकाइ पनि मनोरञजनात्मक रुपमा गराउन सकिन्छ ।
यी तरिकाहरु विशेष गरी आधुनिक संञचारको माध्यमहरुको पहँँुच कम भएको वा नभएको र ग्रामिण क्षेत्रका विद्यार्थीहरुका लागि उपयोगी सिद्ध हुन सक्छन भने अन्य क्षेत्रहरुमा पनि उपयोगमा ल्याउन सकिन्छ।

((लेखक समाजिक विकास कार्यालय डोल्पामा कार्यालय प्रमुख हुनुहुन्छ))

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...