9.5 C
Alba Iulia
Thursday, March 28, 2024
No menu items!

जनतालाई राहात दिलाउन सहुलियतपूर्ण राहात को व्यवस्था गरे अध्यक्षले

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

जेष्ठ १९ ,विश्व कोभिड १९ को महामारी भएको वेला विभिन्न ठाउँमा राहात वितरण कार्य भइरहेका छन । यसै सन्दर्भमा मुड्केचुला गाउँपालिका वडा नं ९ का वडा अध्यक्षले पनि वडाकै वजेटवाट जनतालाई खाद्यसामग्री अभाव र कालोवजारी हुन नदिन सहुलियतपूर्ण रहात वितरण गरेका छन ।

वडाकै वजेटबाट जनतालाई राहात सहुलियत दिनका लागि प्रति घरदुरीलाई मसिनो चामल रु १७५०। दुई प्याकेट आटा रु ७२०। ,८ पोका तेल, रु ८७।का दरले ,लुगाधुने साबुन २ वटा ,भाँडामाझ्ने साबुन १ वटा वितरण गरेको अध्यक्ष जय प्रसाद बुढाले जानकारी दिएका छन ।

वडा नं ९ का जनतालाई यो माहामारीको कठिन घडीमा सहुलियत पूर्ण राहात वितरण उनले रु ३०००। पर्ने मसिनो चामल रु१७५०। मा रु ४५०। पर्ने आटा ३६०। मा रु १२० पर्ने तेल रु ८७। मा यसरी लुगा धुने साबुन,भाँडा माझ्ने साबुन वडा नं ९ कै जनप्रतिनिधिको रोहवरमा वितरण गरेको मुड्केचुला गाउपालिका वडा नं ९ का वडाध्यक्ष जय प्रसाद बुढाले बताएका छन ।

यसरी गरिएको सहुलियतपूर्ण रहातले वडा नं का जनतालाई पूर्ण रुपमा नभए पनि केही रहात मिलेको छ । आफ्ना जनतालाई खाद्यसामग्री जस्ता अति आवश्यक पर्ने सामग्रीको अभाव हुन नदिने अध्यक्ष जयप्रसाद बुढाले बताएका छन ।

- Advertisement -

More articles

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...