9.5 C
Alba Iulia
Monday, June 21, 2021
No menu items!

डोल्पा,कोरोना संकास्पद व्यत्ति सहित १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

Must read

ठुलिभेरिले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने

१७जेठ,ठुलिभेरि नगरपालिकाले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने भएको छ।ठुलिभेरी नगरपालिको भर्खरै विपद व्यबस्थापनको बैठक सम्पन्न भएको छ। नगरप्रमुख तथा विपद व्यबस्थान...

प्रधानमन्त्री माथि पक्राउ पुर्जी काट्न माग

काठमाडौँ – बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलना मुद्धामा पक्राउ पुर्जी जारी गर्न माग गरेका छन् । प्रतिनिधि सभा पुर्नस्थापनको...

ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न २० वेडको आइसोलेशन संचालनमा ल्याउने तयारि पुरा

जेठ११,ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न भएको छ। कोभिड संक्रमणवाट बच्न र बचाउनको लागि प्रमुख प्रशासकृय अधिकृत डिल प्रसाद रोकयाले बैठकमा २० वेडको आइसोलेशन...

अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिमा एमाले कार्यदलको आह्वान

काठमाडौँ — नेकपा (एमाले)को विवाद हल गर्न गठित कार्यदलले एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो...

जेठ ३१ डोल्पा , ठूलीभेरी नगरपालिका वडा नं ६ दुरगाउँका वर्ष ६६ का एक बृद्ध पुरुषको कोरोना संकास्पद रिर्पोट देखिएको  थियो  । उनको कोरोना संकास्पद देखिए पछि जिल्ला अस्पताल डोल्पाले आरडिटि परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि  प्रदेश अस्पताल  सुर्खेत पठाएको सूचना अधिकारी कर्ण बि.क. ले वताएका  थिए  ।
उनको  आइसुलेसनमा राखी उपचार भइरहेको थियो । आज  उनीसँगै सुसारेमा आएका ६ जना ,स्वास्थ्यकर्मी ३ र विरामी १ जना गरी जम्मा १० जनाको  पिसिआर रिपोर्ट  नेगेटिभ   आएको प्रमुख डा.सिजन रावलले बताएका छन । उक्त विमारी दमका समेत रोगी थिए ।

पिसिआर रिपोर्ट नेगेटिभ आएको  र आज स्वास्थमा सुधार भएपछि उक्त विमारी डिस्चार्ज भइ घर फर्केको प्रमुख डा.सिजन रावलले बताएका छन ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

ठुलिभेरिले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने

१७जेठ,ठुलिभेरि नगरपालिकाले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने भएको छ।ठुलिभेरी नगरपालिको भर्खरै विपद व्यबस्थापनको बैठक सम्पन्न भएको छ। नगरप्रमुख तथा विपद व्यबस्थान...

प्रधानमन्त्री माथि पक्राउ पुर्जी काट्न माग

काठमाडौँ – बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलना मुद्धामा पक्राउ पुर्जी जारी गर्न माग गरेका छन् । प्रतिनिधि सभा पुर्नस्थापनको...

ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न २० वेडको आइसोलेशन संचालनमा ल्याउने तयारि पुरा

जेठ११,ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न भएको छ। कोभिड संक्रमणवाट बच्न र बचाउनको लागि प्रमुख प्रशासकृय अधिकृत डिल प्रसाद रोकयाले बैठकमा २० वेडको आइसोलेशन...

अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिमा एमाले कार्यदलको आह्वान

काठमाडौँ — नेकपा (एमाले)को विवाद हल गर्न गठित कार्यदलले एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो...

कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए

४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५...