9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाले विद्यालय लाइ गर्यो बाख्रा हस्तान्तरण

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

आषाढ१,आदर्श माध्यमिक विद्यालय लाई पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाले उन्नत जातको बाख्रा हस्तान्तरण गरेको छ ।पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाका प्राविधिक अकल सेजुवाल बिद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर डांगीलाई हस्तान्तरण गरेका छन्।उन्नत जातका जमुनापारि जातको बाख्रा ६वटा जस्मा बोका १र बाख्रा ५वटा हस्तान्तरण भएको प्रधानाध्यापक पूर्ण बहादुर डांगीले त्रिपुरा संचारलाई बताएका छन्।प्राविधिक विद्यालयमा अर्गानिक कृषि तथा पशु सेवा कार्यक्रम मार्फतको मापदण्डअनुसार विद्यालयलाई वितरण गरिएको प्राविधिक सेजुवाल बताउछन्।तुरुन्तै विद्यालको परिसर भरि डालेघास र भुंइ घास लगाउने साथै कुखुरा पनि वितरण कार्यक्रम रहेको प्राविधिक अकल सेजुवाल बताउछन्।

उन्नत जातको बाख्रा वितरण संगै विद्यालयमा ३दिने पशुपालन सम्वन्धी तालिम पनि उद्घाटन लगत्तै शुरु भएको छ।उद्घाटन कार्यक्रममा पधानाध्यापक पुर्ण बहादुर डांगी,शिक्षक तथा नेपाल शिक्षक महासंघ डोल्पाका अध्यक्ष बालकृष्ण डांगी,विधालय व्यवस्थापन समितिका सदस्य लगायतको उपस्थिती रहेको थियो।विद्यालयलाई बाख्रा वितरण कार्यक्रम धेरै राम्रो कार्यक्रम रहेको बताउछन् प्रधानाध्यापका पूर्ण बहादुर डांगी ।डोल्पा जिल्लामा नमुना पशुपालक कृषक नभएको र पशुजन्य पदार्थ(मास,अण्डा,दुध )लगयतमा डोल्पा आत्मनिर्भर नभएको बालकृष्ण डागीले बताएका छन्।३दिने पशुपालन सम्बन्धी तालिमका मुख्य प्रशिक्षक अकल सेजुवाल रहने छन् भने तालिममा आदर्शमाध्यमिक विद्यालयमा अध्ययनरत प्राविधिक तर्फका (र)का ३०जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक पुर्ण बहादुर डांगी बताउछन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...