9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

मुड्केचुलाले क्वारेन्टाइनमा खटिएका सम्पुर्ण सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,स्वयंसेवकलाई गर्यो प्रोत्साहन भत्ताकाे ब्यबस्था

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

सीता पहाडी,४आषाढ,कोरोना महामारिले आक्रान्त भई सिंगो देश लकडाउनको गम्भिर संकटको बेला मुड्केचुला गाउंपालिकाले अन्यत्र पालिका भन्दा फरक शैली अपनाएको छ ।उमेरले भर्खर तीन दशक काटेका मुड्केचुला गाउंपालिका अध्यक्ष दत्तबहादुर शाहीले फरक काम गरेर देखाएका छन्।आफनो नागरिक लकडाउनको चपेटामा जिल्ला बाहिर या भित्र कोही नागरिक भोकभोकै बस्नु नपरेको दाबि गरेका छन्।सबैको घरमा चुलो बलेको ठोकुवा गर्छन ।
मुड्केचुला गाउंपालिकाले जिल्लाबाहिर अलपत्र परेका,आर्थिक संकटलेग्रस्त,भोकभोकै परेका १७३जना बिद्यार्थी तथा मजदुरलाईरु५०००।-का दरले सम्बन्धित पिडितकै राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरिदिएको छ ।लकडाउन थपिएपछि भोकभोकै अलपत्र बिद्यार्थी तथा मजदुरलाई१६४जनालाई रु३०००।-का दरले थप रकम जम्मा गरिदिएको थियो ।जिल्लाबाहिर अलपत्र परेका २८जनाको खाता नमिलेकोमा हाल्न बांकी रहेको छ प्रमुख प्रशासकृय अधिकृत सिंहराज डांगीले जानकारि दिएका छन् ।
क्वारेन्टाइनमा रहेका सम्पुर्ण नागरिकलाई प्रति दिन १०००को दरले १७४जनालाई सत्रलाख चारहजारका  वितरण गरेको छ। क्वारेन्टाइनमा रहने सम्पुर्ण सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,स्वयंसेवक लाइ आत्मबल बढाई काममा रमाउन प्रोत्साहन स्वरुप प्रति दिन १०००को दरले सोह्रलाख वितरण गरेको छ ।मुड्केचुलामा कर्मचारि मध्ये सबैभन्दा बढि भत्ता१,३४०००।-रकम बुझेको स्वास्थ्यकर्मी अहेब रामप्रसाद जैसी बताउछन् । पालिकाले निकै राम्रो काम गरेकोमा खुशी व्यक्त गर्दै अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताउछन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...