9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

ठुलिभेरि नगरपालिकाको जुफाल बजार तनावग्रस्त,अनिश्चितकालिन तालावन्दी

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

डोल्पाको दोस्रो बजार जुफाल ३दिन देखी तनावग्रस्त छ ।ठुलिभेरि नगरपालिकाको वडा नं६का १५०जना युवाहरुले ठुलीभेरी नगरपालिकाको कार्यालय आफ्नो माग पुरा नहुन्जेल अनिश्चितकालिन तालावन्दी गरेका छन्।नगरप्रमुख गणेश बहादुर शाहीलाई ३दिन अघि ज्ञापनपत्र बुझाउदा पनि मागको सुनुवाई नभएको कारण ताला लगाइएको युवा नरभुम रोकायाले बताएका छन्। ठुलिभेरि नगरपालिकाको वडा नं६का पांचैजना जनप्रतिनिधिले प्रथम वडापालिकाको बैठक र पटकपटकको बैठकमा बहुमत जनसमुदायको उपस्थितिमा सो वडाको सम्पुर्ण भौतिक संरचनाहरु स्यारुपाटि भन्ने स्थानमा बनाउने निर्णय भएको थियो,सोनिर्णयलाई वेवास्ता गरि जालझेल र षडयन्त्र रचेर कोठेसमिति मार्फत वडाअध्यक्ष धर्मलाल बुढाको एकल निर्णयले स्वास्थ्य भवन थरगाउं गाउंमा राखेको आन्दोलनकारिका नेतृत्वकर्ता जनक कार्कीले बताएका छन्।यो बाहेक आर्थिक अपारदर्शिता,कोठे समिती गठन,एकलौटी शाषन,जनमतको बर्खिलाप,वडा खल्तीमा राखेर हिड्ने वडाअध्यक्षमाथिआन्दोलनकारीको गम्भिर आरोप छ ।माग पुरा नहोउन्जेल आन्दोलन अनिश्चिितकालिन जारि रहने युबा समाजसेवी असिम रोकाया बताउछन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...