9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

जगदुल्ला गाँउपालिकामा ढाँका बुनाई सीप विकास तालिम सञ्चालन

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

असार १३ ,डोल्पा अहिले विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)का कारण नेपालमा पनि हल्का खुकुलो भएता पनि लकडाउन अझै जारी छ । लकडाउनको कारणले नेपालमा पनि सर्वसाधरणहरुको जन जीवन निकै कष्ठकर बन्दै गएको छ । लकडाउनले दैनिक जीवन धान्न कठिन परिहेको वेलामा यो समयलाई सदुपयोग गर्दै जग्दुला गाउँपालिकाका महिलाहरुले भने जीवन उपयोगी ढाँका बुनाइको सीप सिकिरहेका छन । यो सीपले आफ्नो जीवन धान्नका लागि निकै उपयोगी हुनेछ ।
यसैविच डोल्पाको  जगदुल्ला गाउँपालिकाको समन्वयमा वडा नं ३ का महिलाहरुलाई सामाजिक दुरी कायम गराउदै ६ जनाको दुई वटा समूह बनाएर जम्मा १२ जनालाई ढाँका सीप बुनाई तालिम संचालन गरिएको हो । यो लकडाउनको वेलामा पनि जीवन उपयोगी सीप प्रदान गरेको आफु खुसी भएको एक सहभागीले बताईन ।
नेपाल सरकार उद्योग , पर्यटन,वन तथा वातावरण मन्त्रालयको प्राविधिक सहयोग,
उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाको आर्थिक सहयोगमा ग्रामिण परिवेश नेपाल जुम्ला ÷पश्चिम उच्च पहाडी विकास संगठन नेपाल जे.भि .डोल्पाको आयोजना र जग्दुला गाउँपालिकाको समन्वयमा संचालित गरिवी निवारणका लागि लघु उद्धम विकास कार्यक्रम (MED-PA)  अन्तर्गत जगदुल्ला गाउँपालिकाको वडा नं ३ का लक्षित समूहलाई ढाँका बुनाई सीप विकास तालिम सञ्चालन गरिएको हो ।
तालिमको मुख्य उद्देश्य गरिव तथा आर्थिक रुपले विपन्न वर्गलाई जीवन उपयोगी तथा आयमूलक सीप सिकाइ स्वरोजगारमुलक बनाई आर्थिक स्तर सुधार गर्ने र जीवन निर्वाहमा टेवा पु–याउने रहेको ग्रामिण परिवेश नेपाल जुम्ला ÷पश्चिम उच्च पहाडी विकास संगठन नेपाल जे.भि .डोल्पाका जिल्ला प्रमुख मानव रोकायाले जानकारी दिएका छन ।
यसरी संचालन गरिएको सीप विकास तालिम निकै जीवन उपयोगी देखिन्छ । स्थानीय निकायको समन्वयमा यस्ता उद्योग तथा सीप विकास कार्यक्रमलाई प्रवद्धन र विस्तार गर्न सके गरिव तथा लक्षित वर्गको जीवन स्तर सुधार हुने देखिन्छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...