9.5 C
Alba Iulia
Tuesday, October 27, 2020
No menu items!

यो बर्ष यार्सागुम्बामा भारी गीरावट

Must read

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

रुपपाटन यार्सासंकलन क्षेत्रको अनुगमन सकिएको छ।प्रत्येक वर्ष रमाइलो लाग्ने हिमाली  पाटन यो बर्ष सुनसान देखिन्छ।हिमाली पाटनमा यो बर्ष चोरि निकासी लागायत अन्य घटना नभएको रुपपाटन यार्सासंकलन क्षेत्रको सुरक्षाको नेतृत्व सशस्त्र प्रहरि बलका प्रहरि निरिक्षक टिकाराम गोसाइ बताउछन्।।रुपपाटन सामुदायिक वन अन्तरसमिती अध्यक्ष भिम बहादुर धरलाको नेतृत्वमा रुपपाटनमा अनुगमन टोलि गएको थियो। अन्य बर्षको तुलनामा यो बर्ष यार्सागुम्बामा भारी गीरावट आएको स्थानीयको अनुमान छ
विश्वभरी फैलिएको कोरोना भाइरसको महामारी संगै नेपालमा पनि संक्रमितको संख्या बढीरहेको छ।संक्रमण न्युनीकरणका लागि जिल्ला विपद व्यबस्थापन समितिले यार्सागुम्वा संकलनमा निषेध गरेको थियो
यार्सागुम्बाको उत्पादन घट्नुको मुख्य कारण पाटनक्षेत्र अत्यधिक फोहोर हुनु,माटो प्रदुषित हुनु,प्लाष्टिक जन्य पदार्थको प्रयोग बढी हुनु,अव्यवस्थित संकलन हुनुले भारि गिरावट आएको अनुगमनकर्ता युवा जनक कार्की बताउछन्।समयमै समस्याको पहिचान गरी संरक्षणमा सरोकारवालहरुलले चासो नदिएमा बहुमुल्य यार्सागुम्वा संधैको लागि लोप हुने जनक कार्की बताउछन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१...