9.5 C
Alba Iulia
Wednesday, December 2, 2020
No menu items!

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन डोल्पाले ९ वटा माग सहित प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

Must read

ठुलिभेरि नगरपालिकाले गर्यो बिधालय खुलाउने निर्नय

ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

डोल्पा असार १८, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन जिल्ला कार्यसमिति डोल्पाले आफ्ना विभिन्न ९ वटा माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन जिल्ला कार्यसमिति डोल्पाका अध्यक्ष गोर बहादुर बुढाको नेतृत्वमा एक टोलीले आफ्ना माग सहित प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा भनिएको छ ः संघीय निजामती सेवा ऐनको विधेयक २०७५ लामो समय देखि संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको अवस्थामा निजामति कर्मचारीको आधिकारिक ट्रेड यूनियनसँग कुनै पनि छलफल नगरी निजामति कर्मचारीहरुले उपयोग गर्दै आएका, राष्ट्रिय स्तरका ट्रेड यूनियन र सेवा सुविधालाई कुण्ठित गर्दै निजामति कर्मचारीहरुको अस्तित्व नै समाप्त पार्ने गरी संविधानको धारा ३४ को उपधारा (३) र श्रम ऐन २०४७ को दफा १८० उपदफा १(ख) को विरुद्ध हुने गरी संघीय निजामति सेवा ऐनको विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतको नाममा २०७७ साल असार १५ गतेको बैठकबाट पारित गरिएको निर्णयप्रति पूर्णरुपले असहमति जनाउदै खेत प्रकट गर्दछौ ।
आम कर्मचारीहरुको मनोबल गिर्ने गरी आएको बिधेयक प्रति जिल्ला स्थित क्रियाशिल संघ,संगठनहरुको पूर्णरुपले ध्यान आकर्षण भएको संघ संगठनका अध्यक्षहरुले बताएका छन । डोल्पा जिल्लामा भएका क्रियाशिल नेपाल निजामति कर्मचारी संगठन,नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल निजामति कर्मचारी यूनियन संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । प्राप्त अधिकारको रक्षाका लागि चरणबद्ध आन्दोलनको कार्यक्रम तय गर्न निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन केन्दीय कार्यसमितिलाई अनुरोध गरी चरणबद्ध आन्दोलन गर्ने निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन जिल्ला कार्यसमिति डोल्पाका अध्यक्ष गोर बहादुर बुढाले जानकारी दिए ।
हेर्नुहोस् मागहरु ः

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

ठुलिभेरि नगरपालिकाले गर्यो बिधालय खुलाउने निर्नय

ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...