9.5 C
Alba Iulia
Monday, June 21, 2021
No menu items!

कोरोना भाइरस त्रासकै बीच डोल्पामा साउने पुर्णीमाको रौनक

Must read

ठुलिभेरिले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने

१७जेठ,ठुलिभेरि नगरपालिकाले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने भएको छ।ठुलिभेरी नगरपालिको भर्खरै विपद व्यबस्थापनको बैठक सम्पन्न भएको छ। नगरप्रमुख तथा विपद व्यबस्थान...

प्रधानमन्त्री माथि पक्राउ पुर्जी काट्न माग

काठमाडौँ – बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलना मुद्धामा पक्राउ पुर्जी जारी गर्न माग गरेका छन् । प्रतिनिधि सभा पुर्नस्थापनको...

ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न २० वेडको आइसोलेशन संचालनमा ल्याउने तयारि पुरा

जेठ११,ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न भएको छ। कोभिड संक्रमणवाट बच्न र बचाउनको लागि प्रमुख प्रशासकृय अधिकृत डिल प्रसाद रोकयाले बैठकमा २० वेडको आइसोलेशन...

अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिमा एमाले कार्यदलको आह्वान

काठमाडौँ — नेकपा (एमाले)को विवाद हल गर्न गठित कार्यदलले एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो...

विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसकौ त्रासकै बीच डोल्पामा साउने पुर्णीमाको रौनक शुरु भएको छ ।
साउने संक्रान्ती डोल्पामा धुमधामका साथ मनाइएको छ।डोल्पाका सबै देवीदेवताहरु तीर्थस्थलमा लिएर चोख्याउने प्रचलन परापुर्वकाल देखी शुरु भएको थियो ।साउने सक्रान्तीका अघाडी कोरोना विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस त्रासकै बीच डोल्पामा साउने पुर्णीमाको रौनक शुरु भएको छ ।
साउने संक्रान्ती डोल्पामा धुमधामका साथ मनाइएको छ।डोल्पाका सबै देवीदेवताहरु तीर्थस्थलमा लिएर चोख्याउने प्रचलन परापुर्वकाल देखी शुरु भएको थियो ।साउने सक्रान्तीका अघाडी कोरोना भाइरस,सामाजिक दुरीको कुनै प्रबाह भएको छैन। डोल्पाका प्रसिद्ध तिर्थस्थल व्याशरिषी तपोभुमी,साइंकुवारि,पोखेपानी,सुनदह,मुकोट,व्याशगाड,तामेगाड,रुपगाड,रोलागाड लगायतका तिर्थस्थलमा देबीदेवता लिइएका छन्।


जिल्लाको प्रसिद्ध चाड साउनपूर्णिमा डोल्पाका विभिन्न देबीदेवताको थानहरुमा धुमधामको साथ मनाइएको समाचार छ। धर्मले हिन्दू मान्ने भएता पनि यहाँका बासिन्दा दशैं र तिहार भन्दा विशेष महत्वका साथ यो पर्वलाई मनाउने गरेको पाइन्छ।
हरेक गाउँमा स्थानीय धामी नृत्य र देउताा नृत्यको लागि कहलिएको यो पर्वमा युवा युवतीको लागि भने विशेष दिन रहने गरेको छ । मिठो खाने र नयाँ कपडाको साथमा सजिने चाडको रूपमा यो पर्व चिनिने गरेको छ। डोल्पाको ठुलिभेरी नगरपालिका,त्रिपुरासुन्दरि नगरपालिका ,काइके गाउँपालिका,जगदुला गाउंपालिका तथा मुड्केचुलामा अझ यो पर्व बढी धुमधामको रुपमा मान्ने चलन रहेको छ। जिल्लाका स्थानीयअन्य तिर्थस्थलमा भने चतुर्थी र पूर्णिमाको दिनमा मात्र मनाउने यो पर्व भने डोल्पामा त्रियादशीको दिनदेखि १ हप्तासम्म धुमधामले मनाउने चलन रहेको छ ।नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ भने नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेषगरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने ९धामी नाँच्ने० गरेको पाइएको छ । जिल्लाका सवै स्थानीय तहका पालिकामा मेला भर्नेको हजारौं संख्यामा उपस्थिति रहने गरेको छ । दिउँसो स्थानीय मन्दिरमा गई खसी, बोका चढाई पूजाआजा गर्ने र अपरान्हतिर विभिन्न मन्दिरमा धामीको नृत्यले यहाँका दर्शनार्थीलाई थप रोचकता थप्ने गरेको पाइएको छ ।
सामाजिक दुरीको कुनै प्रबाह भएको छैन। डोल्पाका प्रसिद्ध तिर्थस्थल व्याशरिषी तपोभुमी,साइंकुवारि,पोखेपानी,सुनदह,मुकोट,व्याशगाड,तामेगाड,रुपगाड,रोलागाड लगायतका तिर्थस्थलमा देबीदेवता लिइएका छन्।

जिल्लाको प्रसिद्ध चाड साउनपूर्णिमा डोल्पाका विभिन्न देबीदेवताको थानहरुमा धुमधामको साथ मनाइएको समाचार छ। धर्मले हिन्दू मान्ने भएता पनि यहाँका बासिन्दा दशैं र तिहार भन्दा विशेष महत्वका साथ यो पर्वलाई मनाउने गरेको पाइन्छ।
हरेक गाउँमा स्थानीय धामी नृत्य र देउताा नृत्यको लागि कहलिएको यो पर्वमा युवा युवतीको लागि भने विशेष दिन रहने गरेको छ । मिठो खाने र नयाँ कपडाको साथमा सजिने चाडको रूपमा यो पर्व चिनिने गरेको छ। डोल्पाको ठुलिभेरी नगरपालिका,त्रिपुरासुन्दरि नगरपालिका ,काइके गाउँपालिका,जगदुला गाउंपालिका तथा मुड्केचुलामा अझ यो पर्व बढी धुमधामको रुपमा मान्ने चलन रहेको छ। जिल्लाका स्थानीयअन्य तिर्थस्थलमा भने चतुर्थी र पूर्णिमाको दिनमा मात्र मनाउने यो पर्व भने डोल्पामा त्रियादशीको दिनदेखि १ हप्तासम्म धुमधामले मनाउने चलन रहेको छ ।नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ भने नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेषगरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने धामी नाँच्ने गरेको पाइएको छ । जिल्लाका सवै स्थानीय तहका पालिकामा मेला भर्नेको हजारौं संख्यामा उपस्थिति रहने गरेको छ । दिउँसो स्थानीय मन्दिरमा गई खसी, बोका चढाई पूजाआजा गर्ने र अपरान्हतिर विभिन्न मन्दिरमा धामीको नृत्यले यहाँका दर्शनार्थीलाई थप रोचकता थप्ने गरेको पाइएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

ठुलिभेरिले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने

१७जेठ,ठुलिभेरि नगरपालिकाले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने भएको छ।ठुलिभेरी नगरपालिको भर्खरै विपद व्यबस्थापनको बैठक सम्पन्न भएको छ। नगरप्रमुख तथा विपद व्यबस्थान...

प्रधानमन्त्री माथि पक्राउ पुर्जी काट्न माग

काठमाडौँ – बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलना मुद्धामा पक्राउ पुर्जी जारी गर्न माग गरेका छन् । प्रतिनिधि सभा पुर्नस्थापनको...

ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न २० वेडको आइसोलेशन संचालनमा ल्याउने तयारि पुरा

जेठ११,ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न भएको छ। कोभिड संक्रमणवाट बच्न र बचाउनको लागि प्रमुख प्रशासकृय अधिकृत डिल प्रसाद रोकयाले बैठकमा २० वेडको आइसोलेशन...

अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिमा एमाले कार्यदलको आह्वान

काठमाडौँ — नेकपा (एमाले)को विवाद हल गर्न गठित कार्यदलले एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो...

कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए

४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५...