9.5 C
Alba Iulia
Tuesday, October 27, 2020
No menu items!

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

Must read

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको भिंडभाड भएको छ।डोल्पाका लिकु ,लोेचा,माझफाल,रिमी,इल,पहाडा नर्कु र सर्मि लगायतका साविकका गाबिसहरुमा भाद्रपुर्णिमाको दिन स्थानीय मेला लाग्ने गरेको पाइएपनि पर्यटकीय नगरि जुफाल गाबिसमा मनाइने भाद्रपुर्णिमा मेला भने अन्य तुलनामा भब्यरुपले मनाइने गरिन्छ ।मेलामा यो वर्ष त्रिपुराकोट,दुनै,माझफाल,रुम,मधु,लोचा,तिप्ला लगायत स्थानबाट मेला भर्न आएका छन्। यो मेला डोल्पाको दोस्रो मेलाको जुफाल गाबिसको वडानम्बर ५ मा अवस्थित मन्मा र रामाचुला देबताको बिडि मन्दिरमा लाग्ने यो भाद्रपुर्णिमा मेला बिडि मन्दिर देखि झण्डै ४५ मिनेटको दुरीमा रहेको मन्डब भन्ने मन्दिरमा एकदर्जन धामीहरु त्यस्तै डाँग्रेहरु देबताअँगमा चडेको अबस्थामै बिशेष पुजाआजा र बाजागाजाका साथ पुगेर पतुरे पछि र भक्तजनहरुले बिभिन्न भाकलस्वरुप चढाएको बोका इस्वरको नाममा बलि दिएपछि बिधिबतरुपमा मेला सम्पन्न हुने गर्छ ।नौ सय वर्ष पुर्बको समयमा मन्डब भन्ने स्थानमा जुफाल गाउँका मानिसहरु काम बिशेषले बनमा जाँदा शेषरुपि नागले मानिसलाई खाइदिने गरेको त्यही क्रम निरन्तर चलिरहँदा जुफाल गाउँको जनसख्या घट्दै गई मानवबिहिन बस्ती बन्न थालेपछि मन्मा भन्ने देबताले मानवलाई छेदन गरेर खाने नागको टाउँको छेदन गरि भाद्रपुर्णिको दिनमा कुण्ड बनाएर रगत पोखेकाले त्यस दिनदेखि मानव बलि लिने कार्य बन्द भई मण्डब भन्ने ठाउँमा शान्त हुनुका साथै जो कोही ब्यक्ति जस्तोसुकै समयमा पनि मण्डबमा जान सक्ने भएकाले भाद्रपुर्णिमाको दिन बिशेष किसिमले पुजा आजा गरि मेलाको रुपमा मनाइदै आउने गरेको किबदन्ती रहेको छ ।जफालमा लाग्ने भाद्रपुर्णिमाको मेला भर्न लिकु माझफाल दुनै रह त्रिपुराकोट ल्हाँ र पहाडा लगायतका गाबिसहरुबाट सयौको सँख्यामा भक्तजनहरु आउने गर्छन ।

बिबिध सास्कृतिक सम्पदा र ऐतिहासिक धार्मिक धरोहरका रुपमा रहेका हाम्रा पहिचानका दस्ताबेज मानिने सास्कृतिक परम्पराको स्थानीयरुपमा संरक्षण सम्बद्र्दन गर्न सकेमा हाम्रो सस्कतिको मात्र नभएर हाम्रै सभ्यताको र पुर्खाको सनातनधर्मप्रतिको सदभाव ठहरिने छ ।भाद्रपुर्णिमाको मेलाको असरमा दशर्नार्थी तथा स्थानीययुवाहरुबाट स्थानीय नृत्य लगायत सिगारु लगायतका स्थानीय नाच र बिबिध खेलकुदहरु समेतको रमाइलो मनोरन्जन दिने गरि रातभरि रमाइलो हुने गर्दछन्।देवताको नाचगानपछि मेला भर्न आएका विभिन्न स्थानबाट परिचित तथा अपरिति सम्पुर्णलाई रोटी,नास्ता,फलफुल लगायतका भोजन गरि पठाउने आतिथ्य सत्कार रहेको छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१...