9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

ठुलिभेरीले पनि शुरु गर्ने भयो, कोभिड विरुद्धको दोर्सो चरणकाे खोप

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

ठुलिभेरीले आफ्ना नागरिक हरुलाई दाेर्सो चरणकाे कोरोना खोप लगाउने भएको छ।यस चरणमा  नगरपालिका का ५५ वर्ष माथिका नागरिक,सरकारि तथा निजि क्षेत्रका सम्पूर्ण शिक्षक,शिक्षिका,सवारीसाधनका सम्पूर्ण चालक,सहचालक, र  पहिलो चरणकाे खाेप लगाउन छुटेका सबै नागरिकहरू प्राथमिकतामा पर्ने जुफाल स्वास्थ चाैकि इन्चार्ज तथा निमित्त नगर स्वास्थ्य संयाेजक राजन कुमार डागिले कार्यक्रममा बताएका छन् ।ठुलिभेरी नगरपालिकाले खोप अभियान कार्यक्रमका लागि नगरपालिका स्तरिय खोप समन्वय समिति गठन गरेको छ। नगरपालिकाकाको फाल्गुण २३देखी २८गतेसम्म ठुलिभेरिका कार्यरत शिक्षक,कर्मचारि तथा सम्पुर्ण सुरक्षा निकायलाई कोरोनाविरुद्धको खोप लगाउने जानकारि निमित्त स्वास्थ्य संयोजक तथा जुफाल स्वास्थ्य चौकी इन्चार्ज राजनकुमार डागीले बताएका छन्।ठुलीभेरिले आफ्ना सम्पुर्ण ११वटाकै वडाका १०वटा स्थानीय तह रह शुभकामना आधारभुत विद्यालय र कर्णालि आधारभुत विद्यालय, सामुदायिक स्वास्थ्य इकाइ लोचा ,सामुदायिक स्वास्थ्य इकाइ तिप्ला, सामुदायिक स्वास्थ्य इकाइ थाला,दुनै,९नं वडा कार्यालाय डांगीवाडा,स्वास्थ्य चौकी जुफाल, स्वास्थ्य चौकी माझफाल र सामुदायिक स्वास्थ्य इकाइ थरगाउं पाइक पर्ने खोप केन्द्र छनौट गरेको छ।
बैठक उप उपप्रमुख योगेन्द्र बहादुर शाहीको अध्यक्षतामा वसेको थियो।बैठकमा वडाअध्यक्ष ,विद्यालयका शिक्षक,विमालस्थल सुरक्षा प्रमुख,स्वास्थ्य स्व्यंसेविका लगाएतको उपस्थिति थियो । पाइक पर्ने खोप केन्द्रमा निर्धक्क भएर खोप लगाउनु हुन उपप्रमुख योगेन्द्र बहादुर शाहीले बताएका छन्।

- Advertisement -

More articles

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...