9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

“पछि हटिन्न चुनाब जितिन्छ ” कर्नबहादुर बुढा

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

नेपाली काङ्ग्रेस डाेल्पा जिल्लाका एकमात्र केन्द्रीय सदस्य कर्न बहादुर बुढाले अब आउने आमनिर्बाचनमा कांग्रेसले जित्ने दावि गरेका छन् । आउने निर्वाचनका लागि संघिय संसदकाे उम्मेदवारी दिने र जित्ने पनि ठाेकुवा गरेका छन्।जुफाल बिमानस्थलमा स्वागत गर्न आएका संयाै कार्यकर्तालाई चियापान कार्यक्रममा बुढाले बताएका हुन्। नेपालि कांग्रेस संगठन बिस्तारका त्रममा बुढा डाेल्पा बुधबार काठमाडौं बाट डाेल्पा पुगेका छन्।काङ्ग्रेसको संगठन अहिलेसम्मकै मजबुत भएकाे युबाहरू पछिल्लो समयमा जाेशजांगरका साथ नेपाली काङ्ग्रेसलाई साथ दिएकाे बुढा बताउछन्।
देशमा कैयौं परिवर्तन भएपनि डाेल्पा झनै पिछडिएकाेमा दुख व्यक्त गर्दै शिक्षा,कृषि लाई प्राथमिकता दिनुपर्ने बताउछन् ।फलफुलमा स्याउ र ओखरमा जिल्लालाई आत्मनिर्भर बनाउनुपर्ने ,देशभरकै जडिबुटी बढी पाइने र जिल्लामै उद्दोग खाेलि युवा जनशक्ति बिदेशिनु बाट राेक्नुपर्ने बताउछन्।डाेल्पा जिल्लालाई हालसम्मका नेतृत्वकर्ताले झुटकाे खेति गर्ने,दिगाे बिकासकाे बारेमा नसाेचने,समाजकाे हितभन्दा ब्यक्तीगत स्वार्थलाई मान्यता दिने,राजनीतिलाई कमाइखाने भांडाे बनाउनाले जिल्ला अझ दयनीय भएकाेमा चिन्ता व्यक्त गरेका छन्।
नेपाली काङ्ग्रेस किन पछि पर्यो ? भन्ने प्रस्नको उत्तरमा “पार्टी भित्र लाेभिपापि,संधै पद र कुर्सी छाेड्न नचाहने पार्टी र संगठनकाे नाम बेचेर ब्यक्तिगत स्वार्थमा लाग्ने व्यक्तिले गर्दा काङ्ग्रेस कमजोर भएकाे बताएका छन्।
नेपाली काङ्ग्रेस ठुलीभेरि नगरपालिका नगर उपसभापति पुस्पकुमार शाहिले बिहिबार शिबरात्रिकाे दिन नेपाली काङ्ग्रेसको बैठक बसि संगठन विस्तार र पार्टी भित्र व्यापक छलफल हुने बताएका छन्।कार्यक्रममा केन्द्रीय सदस्य बुढासंगै अर्का केन्द्रीय सदस्य याेगेन्द्र चाैधरि पनि आजमात्रै डाेल्पा पुगेका छन्।
जिल्लामा कर्न बहादुर बुढा रास्ट्रिय प्रजातन्त्र पार्टी रित्यायर नेपाली काङ्ग्रेस प्रवेश र उनका सहाेदर भाइ नेकपा एमालेका हालका संघिय सांसद तथा पुर्ब राज्य मन्त्री अत्यन्तै प्रभावशालि धनबहादुर बुढाकाे भावि निर्वाचनमा दुइ दाजुभाइकाे टकरावलाइ डाेल्पाली जनताले उत्सुकताका साथ हेरेका छन्।
कर्न बहादुर बुढा भन्छन् ” धनबहादुर बुढा उठेपनि म पछि हट्दिन चुनाब लडेरै छाड्छु”

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...