9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

किन सुरु भएन राजेशको ‘सत्यम्’को छायांकन ?

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

नायक राजेश हमालले ४ बर्षपछि चलचित्र ‘सत्यम्’बाट कमब्याक गर्ने तयारी गरेका छन् । यो चलचित्रमा राजेश एक्सन अवतारमा देखिदैछन् । हमाललाई केन्द्रमा राखेर निर्माण हुन लागेको चलचित्रको प्रि प्रोडक्सनको काम सकिएको निर्माणपक्षले बताएको छ । तर, गतबर्षबाट नै छायांकन सुरु गर्ने भनिएतापनि यो चलचित्रको छायांकन अझै सुरु हुन सकेको छैन ।

चलचित्रका निर्देशक शंकर कार्की कोरोना बढेपछि चलचित्रको काम सुरु हुन नसकेको बताउँछन् । उनले भने–‘हामीले छायांकनका लागि सबै तयारी पुरा गरिसकेका छौं । तर, कोरोना बढेपछि छायांकन सुरु गर्न सकेनौ । हाम्रो चलचित्र भिडभाडमा खिच्नुपर्नेछ । यसैले, अहिले नै संभव हुने देखिदैन ।’

एकातिर चलचित्र छायांकन गर्ने वातावरण नहुनु, अर्कोतिर रिलिज कहिलेबाट सामान्य अवस्थामा फर्किन्छ भन्ने पनि अनुमान लगाउन नसक्नु, यो चलचित्रको छायांकन सुरु हुन नसक्नुको मुख्य कारण यही हो ।
कोरोनाको केस कम भएर पुरानै अवस्थाको माहोल बनेपछि काम सुरु गर्ने निर्माणपक्षले बताएको छ ।

महंगो बजेटमा निर्माण हुन लागेको यो चलचित्रमा राजेश हमाल, अनुप विक्रम शाही, पल शाह लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रका लागि मुख्य नायिका भने छनोट गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...