Thursday, October 24, 2024

पीपीएल: बिराटनगर टाइटन्स र धनगढी ब्लुज खेल्दै ( हेर्नुस् लाइभ )

Share

पोखरा – पोखरा प्रिमियर लिग अन्र्तगत तेस्रो दिन आज पहिलो खेल बिराटनगर टाइटन्स र धनगढी ब्लुजवीच सुरु भएको छ । बिहान ९ बजेदेखि पोखरा रंगशालामा सुरु भएको खेलको प्रत्यक्ष प्रसारण हिमालय टीभी एचडीले गरिरहेको छ ।

हेरौं प्रत्यक्ष प्रसारण–

Read more

Local News