Wednesday, October 23, 2024

प्रधानमन्त्री ओलीको भाइटीका, ९ तस्बिरमा हेर्नुहोस्

Share

कात्तिक २३, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुई बहिनीबाट भाइटीका लगाएका छन् ।
उनले बहिनीहरु विष्णुमाया ढकाल र कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् ।

प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै टीका लगाएको उनको सचिवालयले जनाएको छ ।
तस्बिरहरुः प्रधानमन्त्रीको सचिवालय

Read more

Local News