9.5 C
Alba Iulia
Thursday, March 28, 2024
No menu items!

श्रीलंका र पाकिस्तानपछि म्यानमार र चीनको बन्दरगाह बनाउने सम्झौता

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

कात्तिक २४, बेइजिङ – चीनले  श्रीलंका र पाकिस्तानपछि म्यानमारमा पनि महत्वपूर्ण बन्दरगाह बनाउने तयारी थालेको छ । नेपालको छिमेकी भारतको तेस्रो ठुलो छिमेकीका रूपमा रहेको म्यान्मारमा रणनीतिकरूपमा महत्वपूर्ण बन्दरगाह बनाउनने सम्झौता भएको हो । यो बन्दरगाह बंगालको खाडीमा बनाइने भएको छ ।

 

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले शुक्रवार प्रकाशित गरेको समाचार अनुसार चीन र म्यान्मारले क्याउक्प्यु शहरमा गहिरो पानीमाथि समुद्री बन्दरगाह बनाउने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दुवै देशले वित्तीय र अन्य मुद्दालार्इ लिएर धेरै वर्षसम्म थन्किएको यो प्रयासलार्इ सार्थकता दिँदै बिहीबार सम्झौता गरेका हुन् ।

चीनले यसभन्दा पहिले पाकिस्तानमा अरब सागर किनारस्थित ग्वादरमा गहिरो पानीमाथि समुद्री बन्दरगाह बनाइरहेको छ । श्रीलंकामा चीनसँग हिन्द महासागरमा अवस्थित हन्बनटोटा बन्दरगाह तयार भइसकेको छ ।

यता भारतीय पक्षले भने चीनले भारतलार्इ घेर्ने रणनीतिका लागि छिमेकी देशहरू रणनीतिक हिसाबले अहम स्थानमा बन्दरगाह बनाइरहेको गुनासो गरेको छ । तर चीनले यी आरोपको निरन्तर खण्डन गरिरहेको छ ।

ग्लोबल टाइम्सका अनुसार चीनको सरकारी कम्पनी सिटिक ग्रुपको अगुवाईमा कम्पनीको एक समूहले म्यान्मारको राजधानीमा क्याउक्प्यू विशेष आर्थिक क्षेत्र प्रबन्धन समितिका प्रारम्भिक सम्झौताको रूपरेखमा हस्ताक्षर गरेको हो ।

यो सम्झौता अनुसार चीनले यो बन्दरगाह बनाउन जम्मा लगानीको ७० प्रतिशत दिनेछ भने म्यान्मारले ३० प्रतिशत लगानी गर्नेछ । परियोजनाको शुरुवाती चरणमा १.३ अर्ब डलरमा बन्नेवाला बन्दरगाहका दुर्इ भाग छन् । बन्दरगाहको निर्माण र परिचालनका लागि संयुक्त उपक्रम बनाइने भएको छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...