Wednesday, October 23, 2024

काठमाडौंको नयाँ बसपार्कस्थित पूर्वेली गेस्ट हाउसमा शंकास्पद वस्तु भेटियो

Share

कात्तिक २६, काठमाडौँ – काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा शंकास्पद वस्तु भेटिएको छ । सोमबार दिउँसो होटल पूर्वेली गेस्ट हाउसको एक कोठामा शंकास्पद वस्तु भेटिएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीका अनुसार त्यहाँ केही पर्चा पनि भेटिएको छ । ‘यो होक्स हो भन्ने हाम्रो प्रारम्भिक अनुमान छ’, उनले अनलाइनखबरसँग भने, ‘यद्यपि, अनुसन्धान गरिरहेका छौं ।’

Read more

Local News