Sunday, October 27, 2024

(त्रिवि) ले भवन पुननिर्माण प्राधिकरणको नियम उल्लंघन,नक्सा पास नगरी ठडिए भवन

Share

कात्तिक ३०, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भवन निर्माण संहिता र पुननिर्माण प्राधिकरणको नियम उल्लंघन गर्दै २०७२ को भूकम्पपछि नक्सा पास नगरीकनै दर्जन ठूला भवन बनाएको भेटिएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । कीर्तिपुर नगरपाालिकामा पर्ने विश्वविद्यालय हातामा निर्मित ती भवन न नगरपालिकामा दर्ता गरिएका छन् न त नक्सा पास नै ।

यतिसम्म कि उपकुलपति तीर्थ खनियाँ ‘त्रिवि आफैं स्वायत्त संस्था भएकाले अरु निकायको नियम लागू नहुने’ तर्क गर्छन् ।

Read more

Local News