Wednesday, October 23, 2024

नेकपाको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजनबारे कुनै निर्णय भएन

Share

मंसिर ८, काठमाडौँ –  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनबारे छलफल सुरु भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटार बैठकमा सामान्य छलफल भएपनि कुनै निर्णय भएन । यसबारे भोलि गृहकार्य गर्ने र पर्सि सचिवालय बैठक बसेर थप छलफल गर्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

Read more

Local News