Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Wednesday, May 21, 2025

बलिउड अभिनेत्री जाह्नवीकाे ट्वीटमार्फत खुलासा– साेसल मिडियामा बहिनीलाई रेपकाे धम्की

Share

नयाँ दिल्ली  बलिउड अभिनेत्री जाह्नवी कपूरले आफ्नो बहिनी अंशुलाको बारेमा ट्वीटमार्फत केही कुरा खुलासा गरिन्।

हालै ‘कफी विद करण’ मा जाह्नवीले हैंपर जित्नको लागि आफ्नी बहिनी अंशुलाको फोन गरेकी थिइन्। तर, केही कन्फ्युजनका कारण अंशुलाले जाह्नवीको सहयोग गर्न सकिनन् र उक्त गिफ्ट हैंपर अर्जुन कपूरले जिते।

जाह्नवी कपूरले बताइन् कि यस घटनापछि अंशुलाको रेपको धम्की आउन सुरु भएको थियो।

उनले भनिन्, ‘तपाई आफ्नो जीवनमा मानिसको सुरक्षा गर्न चाहनुहुन्छ। उदाहरणको लागि मेरो बहिनीको अहिले सोसल मिडियमा एक कसैले ट्रोल गर्यो। उनले ‘कफी विद करण’ मा केही बचपन गरिन् र त्यसपछि कसैले उनलाई सोसल मिडियामा रेपको धम्की दिन सुरु गर्यो।’

जाह्नवीले भनिन् कि उनलाई यो निकै अजिब लाग्यो। ‘सोसल मिडियामा नै कोही निकै असामान्य महशुस गर्छ भने यसले धरैपल्ट सीमा नाघ्न सक्छ। त्यसैले जब म केही निजी कुरा सोसल मिडियामा सेयर गर्छु  त म पनि यो मशसुस गर्छु,’ उनले भनिन्।

जाह्नवीको पहिलो फिल्म ‘धडक’ बस्स अफिसमा सफल भएको थियो।

Read more

Local News