Sunday, October 27, 2024

नेपालकै ठूलो जग्गा विकास आयोजना अलपत्र, एक दशकसम्म हिलो र धुलोमै सीमित

Share

मंसिर १७, दाङ – दश वर्षअघि शुरु भएको दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुर जग्गा विकास आयोजना हाल अलपत्र अवस्थामा छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

नगर विकास सतितिले उपभोक्ताको जग्गा लिएर ल्यान्ड पुलिङ कार्यक्रममार्फत ६० प्रतिशत जग्गा उपभोक्तालाई फिर्ता गरेको लामो समय बिते पनि बाँकी ४० प्रतिशत जग्गा बिक्री गरेर आउने रकमबाट पर्याप्त पूर्वाधार विकासका काम शुरु हुन सकेको छैन ।

यो नेपालकै ठूलो जग्गा विकास आयोजना भएको नगर विकासको दाबी छ ।

Read more

Local News