Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Friday, May 23, 2025

काठमाडौंको तापक्रम यो वर्षकै कम ५ दशमलब २ डिग्री सेल्सियस

Share

मंसिर २२, काठमाडौँ – काठमाडौंको तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ ।

काठमाडौंको शनिबार बिहानको तापक्रम ५ दशमलब २ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो र अस्ति ५ दशमलब ५ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम आज पनि घटेको हो । अब तापक्रम घट्ने क्रम निरन्तर रहने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार काठमाडौंको तापक्रम सन् १९७८ को जनवरी ११ मा अहिलेसम्मकै कम माइनस ३ दशमलब ५ डिग्रीसम्म पुगेको इतिहास छ ।

गएको वर्ष पुस २३ गते काठमाडौंको तापक्रम शून्य डिग्रीमा झरेको थियो । यसैबीच अहिले धेरै ठाउँमा हुस्सु लागेको छ । यो विस्तारै हटेपछि पहाडी भूभाग बाहेकका ठाउँको मौसम सफा रहनेछ । पहाडी भूभागको मौसम भने आज पनि आशिंक बदली रहने मौसमविद् कँडेलले जानकारी दिनुभयो ।

Read more

Local News