9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

फ्रान्सेली राष्ट्रपतिको सम्बोधन, फ्रान्समा बढ्ने भयो न्यूनतम पारिश्रमिक

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

मंसिर २५, काठमाडौँ – फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले इन्धनमाथिको कर बृद्धिको विरोधमा सुरु भएको ‘ऐल्लो भेस्ट’ प्रदर्शन र त्यसले लिएको समग्र महंगीको विरोधको रुपको सम्बोधनका लागि कल्याणकारी योजना ल्याउने घोषणा गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै न्यूनतम पारिश्रमिक बढाउने तथा करमा छुट दिनेसहितका कल्याणकारी योजना ल्याउने घोषणा गरेका हुन् ।

फ्रान्समा इन्धनमाथिको कर बढेसँगै भएको मंहगीको विरोधमा चार हप्तादेखि प्रदर्शन जारी छ । प्रदर्शनले हिंसात्मक रुप लिएपछि राष्ट्रपति म्याक्रोनले राष्ट्रका नाममा सम्बोधन गरेर समस्या समाधानको प्रयास गरेका हुन् ।

इन्धनमा भएको कर बृद्धि, महंगी तथा अरु मुद्दामा भएको आन्दोलनमा सहभागीका माग जायज रहे पनि प्रदर्शन हिंसात्मक बन्नु राम्रो नरहेको राष्ट्रपति म्याक्रोनले बताए । उनले हिंसाको आलोचना गरे।

राष्ट्रपति म्याक्रोनले सन् २०१९ देखि न्यूनतम पारिश्रमिकमा महिनाको १०० युरो बृद्धि गरिने बताएका छन् । यस्तै कम आएका पेनसनवालले बढेको कर तिर्नु नपर्ने पनि उनले घोषणा गरेका छन्।

यस्तै ओभर टाइममार्फतको आयमा कर नलाग्ने पनि उनले बताएका छन् । यस्तै रोजगारदातालाई वर्षको अन्त्यमा कररहित बोनस दिनका लागि पनि प्रोत्साहित गरिनेछ ।

चार हप्तासम्म प्रदर्शनलाई नजरअन्दाज गरेको जस्तो देखिए पनि अन्ततः म्याक्रोन प्रदर्शनकारीका मागबारे बोल्न बाध्य भए र कल्याणकारी योजनाको घोषणा गरेका हुन् ।

प्रदर्शनकारीले राष्ट्रपति म्याक्रोनको योजना अपूर्ण रहेको प्रतिक्रिया दिएको बताएका छन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...