Sunday, October 27, 2024

जरीन खान चढेको कार दुर्घटना, चालक गम्भीर घाइते

Share

मंसिर २७, काठमाडौँ  –  बलिउड अभिनेत्री जरीन खान चढेको कार गोवामा दुर्घटना भएको छ ।

उनी चढेको कारमा एक मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहको छ ।

कारसँग मोटरसाइकल ठोक्किएपछि चालकको टाउको डिवाइडरमा बजारिदा उनलाई गम्भीर चोट लागेको छ । अभिनेत्री खानलाई भने चोट नलागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Read more

Local News