9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

बोर्नमाउथले क्रिष्टल प्यालेसलाई पराजित गर्दै सातौ स्थानमा उक्लिएयो

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

असोज १६ , काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा बोर्नमाउथले क्रिस्टल प्यालेसलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

सोमबार आफ्नो घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले क्रिष्टल प्यालेसलाई पराजित गर्दै सातौ स्थानमा उक्लिएको छ । बोर्नमाउथका लागि डेभिड ब्रुक्स र जुनियर स्टानिलासले गोल गरे । क्रिष्टल प्यालेसका लागि प्याटि्रक भानले गोल गरेका थिए ।

खेलको पाँचौ मिनेटमा नै ब्रुक्सले गोल गर्दै बोर्नेमाउथलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको बोर्नमाउथले दोस्रो हाफमा थप १ गोल गर्दा १ गोल खान पुगेको थियो ।

खेलको ५५ औं मिनेटमा भानले गोल गर्दै क्रिस्टल प्यालेसलाई बराबरीमा पुर्‍याएका थिए । तर खेलको ८७औं मिनेटमा आएर क्रिस्टल प्यालेसले आफ्नै गल्तिको कारण पेनाल्टीबाट गोल खान पुग्यो । पेनाल्टीबाट बोर्नेमाउथका स्टानिलासले गोल गर्दै २-१ गोलको जित दिलाएका थिए ।

जितपछि सातौ स्थानमा उक्लिएको बोर्नमाउथको ७ खेलबाट १३ अंक भएको छ । लिगको शीर्ष स्थानमा भने म्यान्चेस्टर सिटी रहेको छ । सिटीको ७ खेलबाट १९ अंक रहेको छ ।

त्यस्तै, समान ७ खेलबाट १९ अंक नै जोडेको लिभरपुल गोलको आधारमा दोस्रो स्थानमा छ । चेल्सी ७ खेलबाट १७ अंक बनाउँदै चेस्रो स्थानमा रहंदा टोटनहृयाम ७ खेलबाट १५ अंक जोड्दै चौथो स्थानमा छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...