Wednesday, October 23, 2024

बालिका बलात्कारको आरोपमा बाँकेमा ६५ वर्षे बृद्ध पक्राउ

Share

असोज १६, काठमाडौं –  बाँकेमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

नेपालगञ्ज उपमहानगरपालिका-१८ की बोल्न नसक्ने बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

बालिका बलात्कारको आरोपमा बाँके प्रहरीले नेपालगञ्ज उपहानगरपाकिा-१८ लब्धवाका ६५ वर्षीय मन्को गोडियालाई सोमबार पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिउको छ ।

Read more

Local News