9.5 C
Alba Iulia
Thursday, March 28, 2024
No menu items!

काठमाडाैँमा शुरू भयाे डोल्पो फुटवल प्रतियाेगिता ( फाेटाेफिचर हेर्नुहाेस् )

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

काठमाडाैँ,डोल्पो फुटवल संघको आयोजनामा काठमाडौंमा फुटवल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिता आइतबारबाट बाँसबारी मैदानमा शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल खेलकुद संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले विकटका जिल्लाहरुमा पनि खेलकुदप्रतिको प्रेम सराहनीय रहेको बताउँदै यसलाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
दुर्गम जिल्लाहरुमा संघले खेलकुद क्षेत्रमा उलेख्य सहयोग गर्दै आएको बताउँदै अध्यक्ष शेर्पाले आगामि दिनमा पनि सहयोग जारी रहने बताउनु भयो । यस्तै कार्यक्रममा बाेल्दै डाेल्पाेबुद् रानक टुल्कु रिम्वाेचेले खेलकुदले शिक्षा क्षेत्रमा समेत महत्वपुर्ण याेगदान दिने बताउँनु भयाे । डाेल्पाे क्षेत्रकाे खेलकुद विकासका लागि यस्ता किसिमका प्रतियाेगिता महत्वपुर्ण हुने उहाँकाे भनाइ छ ।

दुर्गम जिल्लाको पनि उपल्लो डोल्पा क्षेत्रमा बसोबास गर्ने युवाहरुको टिम बनाएर राजधानीमा प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगीतामा ८ पुरुष र ४ महिला टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताले डोल्पाको खेलकुद विकासमा महत्वपुर्ण योगदान दिने डाेल्पाे खेलकुद संघका अध्यक्ष भुचुङले बताउँनु भयाे । भुचुङका अनुसार प्रतियाेगिता ३ दिन सम्म चल्नेछ ।

 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...