Tuesday, December 10, 2024

नेकपामा वर्चस्वको लडाइँ

Share

असोज २०, काठमाडौं –  काठमाडौंमा आज शनिबार प्रकाशित पत्रिकाहरुमा प्रायः एउटै समाचार प्राथमिकताका साथ छापिएको छ, त्यो हो पप्पु कन्स्ट्रक्सनका प्रमुख र सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा ।

मुद्दा परेपछि सांसद रौनियार स्वतः निलम्बनमा परेका छन् । मुद्दा दायर भएकाहरुमा पप्पु कन्स्ट्रक्सनका सुमित रौनियार, कार्मा तेन्जिङ तामाङ, मनोज श्रेष्ठ, हरिबहादुर खड्का, नवराज केसी, राजेशकुमार यादव, प्रेमप्रसाद चुवाई, भानु जोशी, गोविन्द गैरे, दीपेन्द्रबहादुर विष्ट, कृष्णदेव यादव छन् । उनीहरुविरुद्ध ९० करोड बिगो माग गरिएको छ ।

Read more

Local News