9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

युवा पर्याटन ब्यवसायी जगबहादुर बुढामगरको पहलमा १०७ डोल्पालिहरु पुगे डोल्पा

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

कोरोनाको आतंकले विश्व तर्सित भइरहेको छ। विश्वका कैयौं देश हरुमा नाका बन्दीले प्राय सबै मुलुकमा होम क्वारेनटाइनको लागि भन्दै लक डाउन गरेको अवस्था छ। त्यस्तै गरि नेपालमा पनि पछिल्लो समय चैत्र ११ गते देखि एक्कासी देश भर लक डाउन भयो । एक्कासी पुर्व सुचना बिना गरेको लक डाउनले देश भर विभिन्न ठाउँहरु मानिसहरु गाउँ घर फर्किने क्रममा लक डाउनमा परे। त्यस्तै गरि डोल्पालीहरु पनि नेपालगन्जमा लक डाउनमा परे। विशेष गरि बिद्यार्थिहरु, बृद्द, सुत्केरी महिला लगायत सर्व साधारण सहित करिब १०७ जना डोल्पालिहरु नेपालगन्जमा लक डाउन परे। नेपालगन्जको गर्मी , एउटै होटेलमा ३०/४० जनाको बसाइँ र भारतनाका नजिकै भएको कारणले डोल्पालीहरुलाई डोल्पा पुर्याउने लक्ष्यका साथ डोल्पाका युवा पर्यटन ब्यवसाही जग बहादुर बुढाले विशेष पहल गरे। उनकै बिशेष पहल स्वरुप नेपालगन्जबाट १०७ जना डोल्पालीहरु करिब एक रात दुई दिनको यात्रा पश्चात डोल्पा सकुसल डोल्पा पुगेका छन र डोल्पा पुगेकै दिन देखि आआफ्नो स्थानिय तहको ब्यवस्थापनमा डोल्पाको सदरमुकाम दुनैमा क्वारेनटाइनमा बसेका छन।

लकडाउनको बेलायात्रा अविष्मरणीय रहेको कठीनाई त भएको साथै उनले आफ्नो फेसवुकवालमा सहयोग गर्ने सवैलाइ धन्यवाद दिएका छन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...