9.5 C
Alba Iulia
Thursday, March 28, 2024
No menu items!

डोल्पामा ८६ जना क्वारेन्टाइनमा।

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

डोल्पा,डोल्पामा ८६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ,जस्मा पुरुष ५८ र महिला २८ जना रहेका छन् ।लकडाउनकै अवस्थामा नेपालगञ्जदेखि जिल्ला भित्रिएका उनीहरूलाई क्वारेन्टाइनमाराखिएको हो ।सरस्वती माविदुनैमा ३३ जना, आदर्शमाविजुफालमा १३ जना, गौंरी प्रावि डाँगीवाडामा९ जना, बिद्यामन्दिर माझफालमा १६ जना जिल्लाका ८६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । उनका अनुसार मुड्केचुला, काइके लगायतका स्थानीय तहहररूमा पनि केही व्यक्तीलाई क्वारेन्टाइनमा राखिएको भए पनि फोन सम्पर्क नभई विस्तृत जानकारी आउँन बाँकी छ ।क्वारेन्टाइनमा बसेका प्रत्येकलाई स्थानीय ठुलिभेरी र काइकेले व्यवस्थापन गरेको प्रजिअ बताउछन्।
लकडाउन अन्तर्गत डोल्पाको सम्पुर्ण नाकाबन्द गरिएपछि एक सय सात १०७जना डोल्पाभित्रिएका छन् । डोल्पा नाका बन्द गरिए पनिनेपालगन्ज लगायत अन्य जिल्लामा अलपत्र परेका डोल्पाली भित्रिने क्रम भने रोकिएको छैन ।
नाका प्रवेश गर्नेहरुलाई प्रशासनले नियन्त्रणमा पु¥याएर स्वास्थ्य जाँच गराएका छन् ।नेपालगन्जमा अलपत्र परेका १०७ जना नागरिक डोल्पा प्रबेश गरेपछी जिल्ला प्रशाषन डाेल्पाले अझ बढि निगरानी बढाएको हो ।सदरमुकाम दुनै,जुफाल लगायत त्रिपुराकोट बजारहरुमा मान्छेको आवतजावत बन्द भएको छ ।क्वारेन्टाइनमा डाेल्पाका पर्यटन ब्यबसायी जग बहादुर बुढा,वडाध्यक्ष कर्न बहादुर राेकया,युवा निर्माण ब्यबसायी त्रिलाेचन डांगी,सहकारि अध्यक्ष धनबहादुर डांगी लगायतका छन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...