Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Thursday, May 22, 2025

निर्मला हत्या प्रकरण : अनुसन्धानमा खटिएका थप दुई जना प्रहरी अधिकारीलाई निलम्बान

Share

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा खटिएका थप दुई जना प्रहरी अधिकारीलाई निलम्बान गरिएको छ। निलम्बनमा पर्नेमा सई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन्।

धामी सोको (सिन अफ क्राइम अफिसर) हुन् भने साउद मृत निर्मलाको कपडा धुने प्रहरी जवान हुन्। उनीहरुको गतिविधि शंकास्पद देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए।

योसँगै निलम्बनमा पर्ने प्रहरी अधिकारीको संख्या ७ पुगेको छ। यसभन्दा अघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परेका थिए।

Read more

Local News