9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

डाेल्पाका काेराेना आशंका गरिएका दुइ जना विरामी रिपाेर्ट नेगेटिभ

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

काठमाडाैँ: केहि दिन अघि डाेल्पामा ज्वराे आएर अस्पताल भर्ना भएका  शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका दुइ जना कर्मचारीकाे काेराेना रिपाेर्ट नेगेटिभ आएकाे छ । ज्वोरो, खोकी, आँखा दुख्ने, नाकबाट पानी बग्ने जस्ता लक्ष्यणहरु देखिएपछि उनिहरूमा काेरेना  संक्रमण भएकाे आशंकामा नमुना संकलन गरि प्रदेशमा पठाइएकाे थियाे । कर्णाली प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले दुवै जनाकाे रिपाेर्ट नेगेटिभ  आएकाे पुष्टि गरे। फेसबुकमार्फत काेराेना आशंका भएका दुवै जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे जानकारी मन्त्री बुढाले दिएका छन् ।

मन्त्री बुढाले भने याे खुशीकाे खवर हाे ,गाउँघरमा सामान्य ज्वराे,रूगाखाेकी लाग्दा समेत काेराेना हुनसक्ने भन्दै मानिसहरू त्रसित बनिरहेका बेला याे रिपाेर्टले त्रास कम हुने मन्त्री बुढाकाे विश्वास छ । डाेल्पाबासी लगाएत सम्पुर्ण कर्णालीबासीलाइ भयभित नभएर सावधानी अपनाउँन आग्रह पनि गर्न चाहन्छु । साथै मन्त्री बुढाले विरामी दुवै जनाकाे सिघ्र स्वास्थ्य लाभकाे कामना सहित सक्रियता पुर्वक उपचारमा खटिने सवै स्वास्थ्यकर्मीहरूलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...