9.5 C
Alba Iulia
Thursday, March 28, 2024
No menu items!

“स्वास्थ्य सामग्री ल्याइसकेका छाैँ, मुड्केचुलाबासी आत्तिनु पर्दैन ” गाउँपालिका अध्यक्ष,दत्तबहादुर शाही

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

रूपक यात्री,काठमाडाैँ.

विश्वव्यापी महामारीको रुपमा फैलिरहेकाे कोरोना भाइरस कोभिड नाइन्टिनका कारण सरकारले घाेषणा गरेकाे लकडाउँन जारी छ । संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउँन गरेपछि अहिले नागरिक घरघरमा बसेका छन् । नेपालकाे सन्दर्भमा विकटका स्थानिय तहरहरूमा स्वास्थ्य सामग्रीकाे अभाव भइरकेकाे थियाे । यसैविच डाेल्पाकाे मुड्केचुला गाउँपालिकाले साेमबार अत्यावश्यक स्वास्थ्य सामग्री र औषधि पालिकामा पुर्याएकाे छ ।

लामाे प्रयास पछि पीपीइ,सेनिटाइजर लगाएतका स्वास्थ्य सामग्री लगाएत  आबसेक औषधिसमेत आज कार्यलयमा पुर्याइएकाे  गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए । पीपीई १० सेट,सेनिटाइजर २ सय,मास्क ६ सय पीस, डिजिटल थर्मोमिटर २५ पिस ,सर्जिकल र प्लेन गरि १५ सय पिस पन्जा लगाएत  ५ लाख ५० हजार बराबरको औषधि ल्याइएकाे अध्यक्ष शाहिले जानकारी दिए ।  अध्यक्ष शाहिले भने “अपुग स्वास्थ्य उपकरणकाे प्रदेश र केन्द्र सरकारसँग माग गरिरहेका छाैँ” चाँडै ल्याउँछाैँ । गाउँपालिकाले सम्पुर्ण पूर्व तयारी गरेकाे र अव स्वास्थ्य सामग्री समेत आइसकेकाे अवस्थामा सबै मुड्केचुला बासीलाइ त्रसित नबन्न समेत आग्रह समेत गरेका छन् ।

तस्वीरः दत्त बहादुर शाहि,अध्यक्ष,मुड्केचुला गाउँपालिका,डाेल्पा

साथै यस्तो बिषम परिस्थितिमा हेल्प डेस्क ,क्वारेन्टाइन मा खड्नुहुने सम्पुर्ण स्वास्थ्यकर्मी ,सुरक्षाकर्मि र जनप्रतिनिधी मित्र हरुमा धैर्यता पुर्बक कामकाज गर्नु भयको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि ३ वठटा नाकामा हेल्थ डेस्क त भइनै हाले प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालित भएकाे अध्यक्ष शाहिले जानकारी दिए । बिरामीको डाटा संकलन, जनचेतना जस्ता कार्यको साथै औषधि वितरण भइरहेकाे अध्यक्ष शाहिकाे भनाइ छ । तर कोरोना रोगथामका लागि प्रयोग गरिने ईन्फ्रेड थर्मोमिटर नपाउँदा समस्या भएको छ । ईन्फ्रेड थर्मोमिटर नहुदा स्वास्थ्यकर्मीहरु अहिले सम्म जोखिम तरिकाले साधारण थर्मोमिटरले ज्वरो नाप्न वाध्य हुनुका साथै गुनासो गर्ने गरेकाे अध्यक्ष शाहिले जानकारी दिए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...