9.5 C
Alba Iulia
Wednesday, December 2, 2020
No menu items!

तपाईको प्रेम सम्बन्ध कति बलियो छ भनेर यसरी पत्ता लगाउनुहोस् 

Must read

ठुलिभेरि नगरपालिकाले गर्यो बिधालय खुलाउने निर्नय

ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

हामीलाई समयसमयमा आफ्नो प्रेम सम्बन्ध कति मजबुत छ भनेर जाँच्न मन लाग्छ । तर, हामीलाई कसरी थाहा हुन्छ कि- हाम्रो सम्बन्ध सही दिशातिर गइरहेको छ कि छैन भनेर ? सम्बन्धको गहिराई र मजबुतीका आधार के हुन् त ? कसरी थाहा पाउने कि- मैले खोजिरहेको मान्छे यही हो भनेर ?

आउनुहोस् ! ब्राइटसाइडको सहयोगमा हामीले केही यस्ता विशेषताहरू यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं । जसको सहयोगमा तपाईले आफ्नो प्रेम सम्बन्धक कति बलियो छ भनेर सजिलै पत्ता लाउन सक्नुहुन्छ ।

प्रेम सम्बन्ध बलियो छ-छैन भनेर थाहा पाउने १० आधारहरूः

पहिलो आधार

तपाई आफ्नो पार्टनरसँग भविष्यका योजनाहरूबारे सजिलै कुरा गर्न सक्नु ।

दोस्रो आधार

तपाईहरूबीच गरिएका बाँचाहरू अक्सर झुटा नहुनु ।

तेस्रो आधार

एक-अर्कालाई आफ्नो नियन्त्रणमा नराखी व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नु ।

चौथो आधार

तपाईहरूबीच एक-अर्काको मनको कुरा बुझ्न नाटक गरिराख्नु नपर्ने ।

पाँचौ आधार

एक-अर्काप्रति तपाईहरू सबैको सामु खुलेर गर्व गर्नु ।

छैटौं आधार

स-साना असमझदारीलाई धेरै ठुलो विषय नबनाएर एक-अर्कासँग माफी माग्नु ।

सातौं आधार

एकले अर्काको विश्वास पूर्ण रुपले गर्नु ।

आठौं आधार

आफ्नो पार्टनरबारे अरुसँग गुनासो नगर्नु ।

नौऔं आधार

एकले अर्कालाई अनावश्यक चासो दिदैं सबैकुरामा बदल्न नखोज्नु ।

दशौं आधार

कुनै पनि गल्तीको दोष अर्कोलाई नथुपार्नु ।

यीमध्ये कुन-कुन कुराहु तपाईहरूको सम्बन्धमा छन् ? या यी भन्दा पनि थप केही कुरा छन् जसले सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पुर्याउँछ ? केही भए कमेन्टमा लेख्नुहोला ।

यी पनि पढ्नुहोस् !

किन हामी नयाँ मान्छे भन्दा नजिकको प्रिय मान्छेसँग बढी रिसाउँछौं ? समाधान के ?

चाहिने भन्दा धेरै बोल्ने मान्छेसँग कसरी उम्किने ?

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

ठुलिभेरि नगरपालिकाले गर्यो बिधालय खुलाउने निर्नय

ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...