Sunday, October 27, 2024

चर्चित गायक कर्णराज गिरी  सर्वोत्कृस्ट राष्ट्रिय गीतको अवार्डबाट सम्मानित

Share

काठमाडौं –  चर्चित अनि भर्सनटायल गायक कर्णराज गिरी  सर्वोत्कृस्ट राष्ट्रिय गीतको अवार्डबाट सम्मानित भएका छन्  । केही दिन पहिले थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०१८मा गिरीले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सो अवार्ड हात पारेका हुन् ।

राष्ट्रिय स्टरमा आयोजना हुने बिभिन्न सांगीतिक काखर्यक्रमका रोजाइका गायक समेत रहेका उनी देशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा आफ्नो कला, क्षमता प्रस्तुत गर्दै आएका छन् । उनले यस अगाडि पनि बिभिन्न सम्मान हात पारिसकेका छन् ।

Read more

Local News