Tuesday, October 22, 2024

समिट एयरको डोल्पा देखि जुम्ला उडान

Share

डोल्पा –समिट एयरले बुधबार डोल्पा देखि जुम्ला उडान भरेको छ । डोल्पामा कार्यरत जुम्लाका कर्मचारी तथा ब्यापारी लाई यो उडानले दशैं मान्न सजिलो भएको जुम्ला निबासी तथा कृषि बिकास बैंकका प्रबन्धक गोर्ख बुढथापाले त्रिपुरा खबरलाई बताए । यो उडान एउटा मात्र हो । नेपालीको महान पर्ब बिजया दशमी लाई मध्यनजर गर्दै यात्रुको माग अनुसार सहुलियत उडान गरेको डोल्पा समिट एयरका स्टेशन ईन्चार्ज पुर्णजङ्ग शाहीले जानकारी दिएका छन् ।

Read more

Local News