Tuesday, October 22, 2024

नेकपाको प्रदेश कमिटीमा को-को परे ? (सूचीसहित)

Share

मंसिर १७, काठमाडौँ – केन्द्रीय कमिटी एकीकरणको ६ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटी एकीकरण टुंगिएको छ ।

नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार सात प्रदेशका सबै सदस्यहरुको नाम सार्वजनिक गरेका हुन् । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो ।

स्थायी कमिटी बैठक बसेर प्रदेश कमिटीको नाम अनुमोदन गर्ने भनिए पनि सचिवालयको निर्णयलाई नै अन्तिम रुप दिइएको हो ।

Read more

Local News