9.5 C
Alba Iulia
Sunday, January 17, 2021
No menu items!

त्रिपुरा संचार

लकडाउनमा एक चौथाइ कर्मचारीले रोजगारी गुमाए, सबैभन्दा धेरै होटल क्षेत्रका

२१ साउन, काठमाडौं । कोरोना स.क्रमण फैलन नदिन गरिएको लकडाउन पछि २२.५ प्रतिशत कर्मचारीहरुले रोजगारी गुमाएको अध्ययनले देखाएको छ । कोभिड पछिको असरबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैै नेपाल राष्ट्र बैंकले उद्योग/व्यवसायहरुले २२.५ प्रतिशत कर्मचारी÷कामदार कटौती गरेको जानकारी दिएको...

कोरोना संक्रमणबाट पर्सामा दुई जनाको मृत्यु

२१ साउन, वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

कोरोना भाइरस त्रासकै बीच डोल्पामा साउने पुर्णीमाको रौनक

विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसकौ त्रासकै बीच डोल्पामा साउने पुर्णीमाको रौनक शुरु भएको छ । साउने संक्रान्ती डोल्पामा धुमधामका साथ मनाइएको छ।डोल्पाका सबै देवीदेवताहरु तीर्थस्थलमा लिएर चोख्याउने प्रचलन परापुर्वकाल देखी शुरु भएको थियो ।साउने सक्रान्तीका अघाडी कोरोना विश्वलाई आक्रान्त पारेको...

घुस लिएकाे आराेपमा प्रहरी हवल्दार सहित ४ जना प्रहरीलाई पक्राउ

बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रलोभनमा परेर घुस लिने प्रहरीलाई शुद्धिकारण गर्ने अभियान चलाएको पाईन्छ । यसै क्रममा दिनदाडै घुस लिदै गरेको अवस्थामा मंगलबार एक जना प्रहरी हवल्दार सहित ४ जना प्रहरीलाई प्रहरीले नै पक्राउ गरिएकाे...

नेटवर्किङ बिजनेसमा’ लाग्दा सांसदहरु नै यसरी ठगिए

युनिटी, हर्बो, गोल्ड क्वेष्ट लगायतका नेटवर्किङ बिजनेसमा तपाईं ठगिनुभएको छ ? विगतमा नेटवर्किङ व्यापारमा जगजगी रहेका ती कम्पनीबाट थुप्रै संख्यामा सर्वसाधारण ठगिए । यसरी विगतमा ठगिनेमा प्रतिनिधिसभाका सांसदहरु पनि रहेका छन् । उनीहरुले आफूहरु नेटवर्किङ व्यापारमा कसरी ठगिएँ भनेर...

भक्तपुर अस्पतालको दुर्गति : चालकको जागिर जोगाउन मन्त्रीको दबाब, आईसीयू चलाउन जनशक्ति भएन

भक्तपुर । नेपालकै पुरानोमध्येको एक भएर पनि भक्तपुर अस्पताल अहिलेसम्म सबै प्रकारका बिरामीको उपचार गर्न सक्ने अवस्थामा पुग्न सकेको छैन । भक्तपुर दुधपाटीस्थित यो अस्पतालमा प्रमुखको जिम्मेवारी लिएर आएका धेरैले सुधारको प्रयास नगरेका पनि होइन । तर, राजनीतिक रङ...

चार वर्षपछि ब्याजदर एकल अंकमा

कुनै समय वार्षिक १५ प्रतिशतसम्म पुगेको घरजग्गा कर्जाको ब्याजदर एकल बिन्दुमा झरेको छ। बजारमा माग र आपूर्तिको अवस्थाले मूल्य निर्धारण गर्ने तथ्य घरजग्गा कर्जाको ब्याजदरमा देखिएको उतारचढावले पुनः पुष्टि गरेको छ। विगतमा लगानीयोग्य पुँजी (तरलता) अभाव हुँदा निक्षेप आकर्षित गर्न...

एशियन लाइफले घोषणा गर्यो बीमा क्षेत्रकै उच्च बोनस दर

साउन ११, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रकै सर्वाधिक बोनस दर घोषणा गरेको छ । कम्पनीले बीमितहरुलाई आर्थिक वर्ष २०७४/७५ मा दिने नयाँ बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म बोनस दर...

छोरीको बलात्कारीलाई सजाय दिलाउँदा र मोहियानी हक माग्दा गयो त्रिभुवनको ज्यान

छोरीलाई बलात्कार गर्नेविरुद्ध किटानी जाहेरी दिएको र जग्गाको मोहियानी हकबारे कुरा उठाउँदा ज्यान गुमाएका सप्तरीको शम्भुनाथ नगरपालिका–३, कंचन्धा टोलका त्रिभुवन रामका परिवारले अझै न्याय पाउन सकेको छैन । दुई वर्ष अगाडि गाउँका केही युवाहरु घरमै आएर छोरीलाई बलात्कार गरेपछि...

गैँडा मार्ने तस्करलाई उन्मुक्ति : निकुञ्जमा घुँगी टिप्ने चेपाङ मारिए

साह्रै नरमाइलो खबर, गैंडा मार्नेहरू यो देशमा करोडपति भएका छन्, निकुञ्जभित्र घुँगी टिप्ने विपन्न चेपाङ युवालाई भने सेनाले कुटी–कुटी मारेको छ । चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका २४ वर्षीय युवा मारिएको विषयमा चेपाङ समुदाय आन्दोलित छ । दोषीलाई कारबाही गर्नुको सट्टा सरकारले...

About Me

1462 POSTS
1 COMMENTS
- Advertisement -

Latest News

संयुक्त आन्दोलन गर्न काँग्रेसको ‘ग्रिन सिग्नल’ कुर्दै प्रचण्ड–माधव पक्ष

काठमाडौँ । संसद् विघटन घोषणाविरुद्ध नेकपाको (प्रचण्ड माधव)पक्षले मङ्गलबार भृकुटीमण्डपमा गरेको विरोध सभाको अन्तिममा नेता योगेश भट्टराईले भनेका थिए,...
- Advertisement -

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

१६ पुस, काठमाडौं । प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखा, बानेश्वरको...

ठुलिभेरि नगरपालिकाले गर्यो बिधालय खुलाउने निर्नय

ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...