9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

त्रिपुरासंचार सम्बाददाता

एसईई परीक्षा सरेको छैन: शिक्षा मन्त्रालय (विज्ञप्तिसहित )

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पस्ट पारेको छ ।  केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा एसईई स्थगित र विद्यालयहरु बन्द गर्ने भन्ने गलत समाचारहरु प्रवाह भैरहेकोमा...

५ रुपैयाँको मास्क ३० रुपैयाँमा बिक्री गरेपछि २ फार्मेसीलाई २० हजार जरिवाना

काठमाडौं । कोरोना भाइरसको त्रास फैलिएपछि मेडिकलहरु सर्जिकल माक्सको चर्को मूल्य लिन थालेका छन् । अस्पताल छेउछाउकै मास्क पसलहरुले समेत खुलेआम ५ रुपैयाँ पर्ने माक्सलाई पच्चिस तीस रुपैयाँमा बिक्री गर्न थालेका छन् ।  महँगोमा मास्क बिक्री गर्दै आएका काठमाडौंको...

खेल क्षेत्रमा कोरोना आक्रमण : स्थगित भयो ईपीएल, ओलम्पिक पनि अन्योलमा

काठमाडौं – नोवेल कोरोना भाइरस (कोबिड–१९) विश्वभर महामारीको रुपमा फैलिरहेको छ। कोरोनाले विश्वका सबै क्षेत्रलाई प्रभावित पारिरहँदा खेलकुद पनि यसबाट मुक्त हुन सकेन। कोरोनाको बढ्दो प्रभावलाई मुल्यांकन गर्दै नेपाल सरकारले सभा, समारोह गोष्ठी गर्न रोक लगाएको छ। सरकारको आग्रहसँगै नेपालमा...

कोरोना भाइरसबारेका सात हल्ला, जसले मानिसलाई बेचैन बनाउँदैछ

चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरस अहिलेसम्म संसारका ७९ देशमा फैलिएको छ। जुन गतिका साथ यो भाइरस फैलिइरहेको छ, वैज्ञानिकहरू भन्छन् : त्योभन्दा तिब्र गतिमा यो भाइरसबारेको अफवाह फैलिइरहेको छ। जसका कारण मानिसहरू आतंकित भइरहेका छन्।  विज्ञहरूका अनुसार,...

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जका प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । सोमबार नै अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई बुधबार विहान करिव १० बजे शल्यक्रिया...

बलात्कारको आरोपमा नेकपाका प्रदेश सांसद प्रहरी नियन्त्रणमा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेशका सांसद अक्कल रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिलामाथि बलात्कार गर्न खोजेको आरोप उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘महिलाको उजुरी आएपछि हामीले उहाँलाई खोजिरहेका थियौं,’ कैलालीका प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले भने,...

“महोत्सव मार्फत शे-फोक्सुण्डोको सुन्दरता विश्वमाझ चिनाउँछौं”

संविधान जारी भएर संघीयतामा गएर स्थानीय सरकार आएको तीन वर्ष पुग्नै लागेको छ । चुनावताका जनप्रतिनिधिहरुले जनतालाई आश्वासनका पोका बाँडे तर जनतासामु गरेका बाँचा पूरा गर्न कति सफल भएका छन् त स्थानीय प्रतिनिधि ? के साच्चै नै सिंहदरबारको अधिकार...

डोल्पाका आठवटै स्थानीय तहमा पुग्यो नयाँ पाठ्यपुस्तक

डोल्पा ः समयमै कहिले पनि पाठ्यपुस्तक नपुग्ने डोल्पामा यो पटक भने नयाँ पाठ्यपुस्तक पुगेको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै फागुन दोस्रो साताभित्र मध्य र तल्लो डोल्पाका पाँचवटै स्थानीय तहमा नयाँ पाठ्यपुस्तक वितरण सुरु गरिएको हो। यसअघिका वर्षहरुमा पाठ्यपुस्तक ढुवानीमा...

चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स...

मुख्यमन्त्री राई मेरा पति हुन्, अंश पाऊँ भन्दै मुद्दा दायर

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छिन्। उनले काठमाडौं जिल्ला अदालतमा 'नाता कायम गरी अंश दिलाई पाऊँ' भनि मुद्दा दायर गरेका हुन्। मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना...

About Me

198 POSTS
0 COMMENTS
- Advertisement -

Latest News

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा...
- Advertisement -

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...