Wednesday, October 23, 2024

अपराध

हिउँचितुवाको आक्रमणमा परी १० वर्षीय लामा घाइते ! 

जेठ १६ डोल्पा । डोल्पामा हिउँचिुताको आक्रमणबाट एक बालिका गम्भिर घाईते भएकी छिन । हिउँचितुवाको आक्रमणबाट घाइते हुनेमा शे–फोक्सुण्डो गाउँपालिका – १ सुम्धेरकि १० वर्षिया नाम्खाङसाङमु लामा रहेकी छिन्...

रूपन्देहीमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार, ६ जना पक्राउ

मंसिर २२, बुटवल - महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीमा ५ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत भएकी छन् । देवदह नगरपालिकास्थित खैरेनी बजारकी दलित...

आफ्नै छोराद्वारा बुबा र ठूलो बुबाको हत्या

मंसिर २२, कैलाली - लम्कीचुहा नगरपालिका–४ बलियाका जहवारलाल चौधरीले शुक्रबार आफ्नै घरमा बुबा र ठूलो बुबाको हत्या गरेका छन् । बिहान ओछ्यानमा सुतेको अवस्थामा जहवारले...

अझै अस्पतालमै छन् निर्मलाका लागि न्याय माग्दा प्रहरीको गोली खाएका चेतन

मंसिर २१, काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी अझै पत्ता लागेका छैनन् । हत्यारालाई पक्राउ गरेर कारबाही गर्न...

 फेरी,काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या

मंसिर १३, काठमाडौँ – काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो...

किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ

मंसिर १३, कास्की – माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । गएकाे मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय...

राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै ठग्ने, एक जनालाई प्रहरीले पक्राउ

मंसिर १२, वीरगञ्ज - राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको धोविनी गाउँपालिका वडा नं....

६६ लाख रकम हिनामिनाको आरोपमा सहकारी व्यवस्थापक दाङबाट पक्राउ

मंसिर ११,दाङ - प्रहरीले ६६ लाख रकम हिनामिना गरेको आरोपमा सहकारीका एक व्यवस्थापकलाई दाङबाट पक्रेको छ । राप्ती गाउँपालिका–५, सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी...

कपिलवस्तुमा एक युवकको टाउकोमा गोली हानी हत्या

मंसिर ८, कपिलवस्तु – कपिलवस्तुको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय युवा राजाबाबु भनिने दिपेन्द्र कुमार चौधरीको गोली हानी हत्या भएको छ । नजिकै घर भएका...

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ

मंसिर ७, काठमाडौँ – केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडा पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई शुक्रबार पुतलीसडकबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर, बकैया...

श्रीमानले धारिलो कुखुरी प्रहार गरी श्रीमतीको हत्या

मंसिर ५, पाँचथर – फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा श्रीमानले श्रीमतीको धारिलो कुखुरी प्रहार गरी हत्या गरेका छन् । जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा ४३ वर्षीय...