काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमित तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन बारेको तालिका सार्वजनिक गरेको छ ।
मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई मंगलबार एक पत्र प्रेषित गर्दै आगामी सेप्टेम्बर २ देखि नियमित अन्तर्राष्ट्रिय र चार्टर उडान गर्न तालिका...
नेपाली राष्ट्रिय टिमका सदस्य तथा युवा लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल टी२० क्रिकेटको यस सिजन पहिलो खेलमा एक विकेट लिएका छन् ।
मगलबारदेखि ट्रिनिडाड एण्ड टोबागोमा सुरु भएको सीपीएलमा सन्दीपले पहिलो खेल खेल्दै विकेट लिएका हुन्। जमैका तल्लावहजका...
युएई – अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्।
आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर (आरए–२२९२) रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रुहरु अलपत्र परेका हुन्।...
कोरोना संक्रमणका कारण एक चिनिया नागरिकको मृत्यु भएको छ। उनको शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
ति महिलालाई साउन २ गते पोखराबाट हेलिकप्टर मार्फत ग्रान्डि अस्पताल ल्याइएको थियो। त्यहाँ बाट कोरोना परीक्षण...
कैलाली । नेपाली भूभाग अतिक्रमणबाट जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्बास नगरपालिकाका गोविन्द गौतम शहीद भएको चार वर्ष बिते पनि सीमा विवाद झन् बढ्दै गएको छ ।
कञ्चनपुरका विभिन्न स्थानमा भारतले सीमा अतिक्रमणको प्रयास जारी राखेको छ ।...
चीन । दुई देशको सीमा विवादमा भारतीय सेनासँगको हिंस्रक भिडन्त गरेर २० जना भारतीय सैनिकको ज्यान लिएका आप्mना सैनिकलाई मजवुत बनाउन नयाँ रणनीति समावेश भएको मार्सल आर्ट प्रशिक्षण दिन लागेको छ ।
हरेक हिसाबले दूरी बढ्दै गएको भारतप्रतिको सिमा विवादको...
कोरोनाका कारण विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् । केही श्रम गन्तव्य देशको एयरलाइन्सबाट र केही नेपाल सरकारले व्यवस्था गरेको चार्टर्ड उडानमार्फत आइतबार स्वदेश आइपुगेका हुन् ।आइतबार कतारको दोहा, साउदी अरब, संयुक्त अरब...
उमेरले ५० कटेकी विष्णु विश्वकर्मा बिहीबार कुवेतबाट काठमाडौं आइपुगिन् । शुक्रबार बिहान उनी आफ्नो जन्मभूमि मोरङको पथरी पुग्नेछिन् । घर पुग्न आतुर छिन् उनी।
करिब डेढ महिना लामो क्याम्पको बसाइपछि कुवेत सरकारले विष्णुलाई विमानमा राखेर काठमाडौं ओरालिदिएको हो । उनीसँगै...
काठमाडौँ, २८ जेठ । विश्वभर कोरोना भाइरसका कारण हालसम्म ४ लाख १३ हजारभन्दा बढी संक्रमितको ज्यान गएको छ । त्यस्तै विश्वभर ७३ लाखभन्दा बढीमा कोरोना संक्रमण फैलिएको छ । झण्डै ३६ लाख कोरोना संक्रमित निको भएर घर फर्किएका छन्...
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आइतबारसम्ममा विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरणअनुसार विश्वभर ४ लाख २४३ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । ६९ लाख २३ हजार ८३६ जना...
१६ पुस, काठमाडौं । प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखा, बानेश्वरको...
ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...