9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

अपराध

आयल निगम भन्छ- १३०० ट्यांकर इन्धन चोरीमा संलग्न

नेपाल आयल निगमका डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १३ सय ट्यांकर पेट्रोलियम चोरीमा संलग्न रहेको पाइएको छ । ती ट्यांकर भारतदेखि नेपालका केन्द्रीय र प्रादेशिक डिपोसम्म इन्धन ढुवानी गर्दा अपचलनमा संलग्न भएको निगम बताउँछ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार...

सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ। जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोशाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बस्ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई पक्राउ गरेको हो। इन्द्रिसीले सुर्खेतका विभिन्न स्थानमा हतियार देखाई डर त्रास, धम्की...

घुस लिएकाे आराेपमा प्रहरी हवल्दार सहित ४ जना प्रहरीलाई पक्राउ

बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रलोभनमा परेर घुस लिने प्रहरीलाई शुद्धिकारण गर्ने अभियान चलाएको पाईन्छ । यसै क्रममा दिनदाडै घुस लिदै गरेको अवस्थामा मंगलबार एक जना प्रहरी हवल्दार सहित ४ जना प्रहरीलाई प्रहरीले नै पक्राउ गरिएकाे...

छोरीको बलात्कारीलाई सजाय दिलाउँदा र मोहियानी हक माग्दा गयो त्रिभुवनको ज्यान

छोरीलाई बलात्कार गर्नेविरुद्ध किटानी जाहेरी दिएको र जग्गाको मोहियानी हकबारे कुरा उठाउँदा ज्यान गुमाएका सप्तरीको शम्भुनाथ नगरपालिका–३, कंचन्धा टोलका त्रिभुवन रामका परिवारले अझै न्याय पाउन सकेको छैन । दुई वर्ष अगाडि गाउँका केही युवाहरु घरमै आएर छोरीलाई बलात्कार गरेपछि...

गैँडा मार्ने तस्करलाई उन्मुक्ति : निकुञ्जमा घुँगी टिप्ने चेपाङ मारिए

साह्रै नरमाइलो खबर, गैंडा मार्नेहरू यो देशमा करोडपति भएका छन्, निकुञ्जभित्र घुँगी टिप्ने विपन्न चेपाङ युवालाई भने सेनाले कुटी–कुटी मारेको छ । चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका २४ वर्षीय युवा मारिएको विषयमा चेपाङ समुदाय आन्दोलित छ । दोषीलाई कारबाही गर्नुको सट्टा सरकारले...

निर्मला हत्याका दुई वर्ष, अझै उघ्रिएन पर्दा

निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार दुई वर्ष पुगेको छ। निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो। सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए। तर दुई वर्षसम्म घटना रहस्यमै छ। घटनाको दुई वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका...

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक पक्राउ

१८ असार, गौर । स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । बुधबार साझ गौर–२ महादेवपट्टिबाट १० गौर–२ का २३ वर्षीय अविनाश गुप्ता पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय...

एक युवकले गरे आफ्नै पाँच जना साथीको हत्या

काठमाडौं, २७ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा गाउँमा एक युवकले आफ्नै ५ साथीको हत्या गरेका छन्। घटनास्थलमा रहेका रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीका अनुसार माधव मुसहर, जानकी मुसहर, पोखरा मुसहर, आशिष चौधरी र करण चौधरीको हत्या...

क्वारेन्टाइन बसेका पुरुषद्वारा झुन्डिएर आत्महत्या

गुल्मी । गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका–४ का ५६ वर्षीय चन्द्रबहादुर परियारले क्वारेन्टाइनबाट भागेर आत्महत्या गरेको वडा अध्यक्ष डिलाराम न्यौपानेले जानकारी दिए । उनी शनिबार मात्रै भारतबाट आएका थिए । उनलाई आदर्श माविको क्वारेन्टाइनमा राखिएको...

सामाजिक संजालमा भाईरल पास्टर डाेल्पा कारागारमा चलान

लेख बुढा ,डाेल्पा:- जुम्ला जिल्ला सिजा गाउपालिका १ घर भै हाल कास्की खुद्वी बस्दै अाएका बर्ष ३२ का पास्टर केशव राज अाचार्य लाई पुर्वपक्षकाे लागि जिल्ला कारागार डाेल्पामा चलान गरीएकाे छ । काेराेना भागिजा भन्दै सामाजिक सन्जालमा भाईरल भएका...
- Advertisement -

Latest News

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन...
- Advertisement -

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...