Wednesday, October 23, 2024

राष्ट्रिय

पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेनको बनाइने

मंसिर १, काठमाडौँ – सवारीसाधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ । हाल...

आज राष्ट्रिय कफी दिवस : स्वदेशी कफीको माग बढ्दो

मंसिर १, काठमाडौँ – मुलुकमा स्वदेशी कफीको उत्पादन बढेसँगै यसको प्रयोग पनि बढ्दै गएको देखिन्छ । कफीको उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले...

सडक दुर्घटनामा नेमकिपाकी नेतृ शाहीको मृत्यु

राँझा– बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ। कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८...

जलवायु सम्मेलनमा भाग लिन राष्ट्रपति डिसेम्बर पहिलो साता पोल्याण्ड जाने

कात्तिक २८, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी डिसेम्बर पहिलो साता पोल्याण्ड जाने तय भएको छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्न राष्ट्रपति...

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना व्यक्त

कात्तिक २७, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति,...

काठमाडौंको नयाँ बसपार्कस्थित पूर्वेली गेस्ट हाउसमा शंकास्पद वस्तु भेटियो

कात्तिक २६, काठमाडौँ – काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा शंकास्पद वस्तु भेटिएको छ । सोमबार दिउँसो होटल पूर्वेली गेस्ट हाउसको एक कोठामा शंकास्पद वस्तु भेटिएको हो...

दलसँग जोडिएर जागिर जोगाउने मनोवृत्ति शिक्षकले त्याग्नुपर्छः मन्त्री पोखरेल

कात्तिक २५, बर्दिबास - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताएका छन् । शनिबार महोत्तरीको बर्दिवास–६...

नेकपाका नेता खनालले सरकारलाई आफ्नो गति र वेग बढाउन सुझाव

कात्तिक २२, काठमाडौँ – नेकपाका नेता झलनाथ खनालले सरकारलाई आफ्नो गति र वेग बढाउन सुझाव दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा...