Saturday, December 21, 2024

समाज

पशुपतिनाथबाट सुरु भएको ‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ आज जनकपुर पुग्ने

मंसिर २५, काठमाडौँ – समृद्ध सिन्धुली अभियानको आयोजनामा मसिंर २३ गतेदेखी सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा मंगलबार जनकपुर पुग्दैछ । काठमाडौँमा पशुपतिनाथ मन्दिर...

नक्कली सुन बेच्न खोज्दा दुई पक्राउ

मंसिर २५, काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ । परिसरको...

विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि, भोलि राम सीता विवाह

मंसिर २५, धनुषा - जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो...

मङ्सिर मसान्तसम्म पञ्जीकरण नभएका गाडी पुस १ देखि गुड्न नपाउने

मंसिर २३, काठमाडौँ – सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १...

एसिया प्यासिफिक समिटमा आउनेहरुलाई मोटो रकम दिएको खुलासा,स्थानीय तहका प्रमुख र उपप्रमुख विवादमा

मंसिर २३, विराटनगर – केही दिनअघि काठमाडौँमा सम्पन्न युनिभर्सल पिस फेडरेसनको कार्यक्रम विवादास्पद बन्दै गर्दा त्यसले स्थानीय तहलाई पनि विवादमा तानेको छ। कार्यक्रममा प्रधानमन्त्री केपी...

काठमाडौँ–जनकपुर साइकल यात्रा सुरु,रक्षामन्त्रीले दिए राष्ट्रिय झण्डा र रुद्राक्षको माला

मंसिर २३, काठमाडौँ – जाडोको पर्वाह नगरी भेला भएका युवाहरुलाई राष्ट्रिय झण्डा र रुद्राक्षको माला सुम्पिँदै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भने, ‘नेपाली वीरहरुले देशको...

सिरहामा बम बिस्फोट, २ जना घाइते

मंसिर २३, जनकपुर –  सिरहामा भएको बम विस्फोटमा परी २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार आज बिहान भगवानपुर गाउँपालिका–४ ठाडीमा बम...

काठमाडौंको तापक्रम यो वर्षकै कम ५ दशमलब २ डिग्री सेल्सियस

मंसिर २२, काठमाडौँ – काठमाडौंको तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । काठमाडौंको शनिबार बिहानको तापक्रम ५ दशमलब २ डिग्री सेल्सियसमा झरेको जल तथा...