Wednesday, October 30, 2024

समाज

बडा दशैैँको आज पाँचौ दिन, स्कन्दमाताको पूजा आराधना गरि मनाउँदै

असोज २८, काठमाडौँ –  हिन्दु नेपालीहरुले नगदुर्गाको पाँचौ स्वरुप स्कन्दमाताको पूजा आराधना गरि मनाउँदैछन् । शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो...

यात्रुसँग बढी भाडा असुल्ने सार्वजनिक यातायातलाई कारवाही

असोज २८, काठमाडौँ – बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ वटा सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ...

कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको निधन

असोज २८, काठमाडौँ – रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ । उहाँको शनिबार साँझ ७९ वर्षको उमेरमा निधन भएको...

गुर्जा हिमालमा हिमपहिरो : ८ जनाको मृत्‍यु

असोज २७, म्याग्दी – म्याम्याग्दीको गुर्ज हिमाल आरोहणका लागि गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् । धौलागिरि गाउँपालिका १ मा पर्ने...

नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष गोलेको घरजग्गा सडक विभागको नाममा

असोज २७, उदयपुर – उदयपुरको गाईघाटदेखि करिव तीन किलोमिटर पश्चिम बगाहा गाउँमा काठे घरसहितको एक कठ्ठा जग्गा खोसिएपछि नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले...

आज नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजाआजा गरी मनाईँदै

असोज २७, काठमाडौँ – आश्विन नवरात्रको चौथो दिन शनिबार माता दुर्गाको चौथो स्वरुप कुष्माण्डा भगवतीको पूजाआजा गरी मनाईँदैछ । सूर्यको जस्तो तेज भएकी र वाहन सिंह...

धादिङमा टिपर अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जनाको मृत्यु

असोज २७, धादिङ - धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा टिपर पल्टिदा ३ जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका १० भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके...

राउटे बस्तीमा पनि दशैँको चटारो

असोज २७, सुर्खेत - यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कने देखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि बाक्लो...