Wednesday, October 23, 2024

Big News

दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरी मन्दिर परिसरमा टीका लगाए

कात्तिक २३, काठमाडौँ – दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा पुगेर एकअर्कालाई भाइटीका लगाएका छन् । टीका लगाउनेहरुको मन्दिर परिसरमा भीड लागेको छ...

भाइटीकाको यस्तो छ परम्परा : पूजाविधि सहित

कात्तिक २३, काठमाडौँ – हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ । यो पर्वका दिन दिदीबहिनीले दाजुभाईलाई विशेष...

आज तिहारको अन्तिम दिन,भाइटीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा

कात्तिक २३, काठमाडौँ – यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको...

देउसी खेल्न गएका पाँचजना बालिका वुधवारदेखि वेपत्ता

कात्तिक २२, नुवाकोट - तिहारमा देउसी भैलो खेल्न गएका नुवाकामेटको लिखुका पाँच बालिकाहरु वुधवारदेखि वेपत्ता भएका छन् । नुवाकोटको लिखु गाउँपालिका–३ पट्टावारीका  ५ जना बालिका...

म्हपूजाको कस्तो महत्व : आफूले आफैंलाई चिन्ने अवसर

कात्तिक २२, काठमाडौँ –  ‘थःतः थःम्ह म्हमसिया अति दुःख सिल रे,’ नेवारी भाषाको प्रचलित गीत गाएपछि संस्कृतिविद् सत्यमोहन जोशीले नेपालीमा अथ्र्याए, ‘आफूले आफैंलाई नचिनेर अति...

बोक्सीको आरोपमा बुधबार साँझ फेरि कुटिइन् राधा चौधरी

कात्तिक २२, काठमाडौँ – कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरी कथित बोक्सीको आरोपमा फेरि कुटिएकीछन् । राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको...

आज तिहारको चौथो दिन गोर्वधन पूजा : गाई, गोर्वधन पर्वत र गोरुको पूजा आजा गरी मनाइँदै

कात्तिक २२, काठमाडौँ – यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाई, गोर्वधन, गोरुको पूजा आजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन काल देखिको...

आजैको दिनदेखि लोडसेडिङ कसरी हटेको थियो ? कुलमान भन्छन्– ‘२० वर्षपछि पनि लोडसेडिङ नहुनेगरी काम गर्दैछु’

कात्तिक २१, काठमाडौँ – नेपाली शब्दकोशमा बिजुलीको पर्यायवाची शब्द खोज्ने हो भने त्यसकै एउटै शब्द हो विद्युत । तर नेपाली समाजले बिजुलीको अर्को नयाँ पर्यायवाची नयाँ...