Wednesday, October 23, 2024

Big News

मेलम्चीको पानी : मन्त्री र सचिवको कुरा कति पत्याउने ?

मंसिर १९, काठमाडौँ –  मन्त्री, सचिव र अरु सरकारी कर्मचारीको कुराअनुसार मेलम्चीको पानी दसैँमा नै काठमाडौं आइसक्नुपर्ने हो । खानेपानी मन्त्री बीना मगरले गएको चैतमै...

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ घटायो

मंसिर १८, काठमाडौँ – नेपाल आयल निगमले गए राति १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सोेमबार बसेको बैठकले...

नेकपाको प्रदेश कमिटीमा को-को परे ? (सूचीसहित)

मंसिर १७, काठमाडौँ – केन्द्रीय कमिटी एकीकरणको ६ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटी एकीकरण टुंगिएको छ । नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार सात प्रदेशका...

नेकपामा असन्तुष्टि अझ चुलियो,‘नेताहरुको सांस्कृतिक अधोपतन र नग्नताको राष्ट्रिय परेड प्रदर्शन’

मंसिर १७, काठमाडौँ – धर्म प्रचारक संस्था युनिभर्सल चर्चको आयोजनामा एसिया प्यासिफिक समिट सकिएको छ । कार्यक्रम चर्च र त्यससँग आबद्ध संस्थाको भए पनि सरकारी...

विरोधपछि राजधानीको जोर विजोर प्रणाली हट्यो

मंसिर १४, काठमाडौँ – एसिया प्यासिफिक समिटलाई मध्यनजर गरी यही मंसिर १३ गतेदेखि १६ गतेसम्म लागु गरिएको जोर विजोर प्रणाली आजदेखि हटाइएको छ । महानगरीय...

एसिया प्यासिफिकको डीनर बहिस्कार गर्ने (राष्ट्रवादी) का अध्यक्ष डा. लोहनीको घोषणा

मंसिर १४, काठमाडौँ – एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले एसिया प्यासिफिक सम्मेलन र सोही अवसरमा आयोजित ‘डीनर’ बहिस्कार गर्ने घोषणा गरेका...

 फेरी,काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या

मंसिर १३, काठमाडौँ – काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो...

प्रधानमन्त्री ओली जस्तै पोल–पोलमा देखिइन् निर्मला पन्त

मंसिर १३, काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको सरकारले मंगलबार भव्य तामधामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरुवात गर्‍यो । ओली सरकारले यसलाई...